सुकुम्वासी बस्ती हटाउन सरकारले चालेको कदमको हर्कले गरे विरोध, भने– जनतालाई बेघर बनाएर सुशासन हुँदैन
shilapatra.com
. २ घण्टा अघि
हर्क साम्पाङले देशका विभिन्न स्थानमा सुकुम्वासी बस्ती भत्काइँदै गएको घटनाप्रति आपत्ति जनाएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका उनले विज्ञप्ति जारी गर्दै यस्तो कार्य तत्काल रोक्न सरकारस...
Comment
Liked by: