इरानमाथि अमेरिकी दबाब बढ्यो, हिन्द महासागरमा तेल ट्यांकर नियन्त्रणमा
nepalviews.com
. २ घण्टा अघि
एजेन्सी । इरानविरुद्धको कूटनीतिक र सामरिक दबाबलाई थप तीव्र बनाउँदै अमेरिकी सेनाले हिन्द महासागरमा इरानी तेल बोकेको एक जहाज नियन्त्रणमा लिएको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले 'म्याजेस्टिक एक...
Comment
Liked by: