मलङ्गवामा ११ अवैध स्वास्थ्य संस्था शिल, सञ्चालक फरार
gorkhapatraonline.com
. २ घण्टा अघि
सर्लाही सदरमुकाम मलङ्गवामा अवैध रूपमा सञ्चालनमा रहेका ११ वटा स्वास्थ्य संस्था शिल गरिएको छ । अनुगमनका क्रममा दर्ता नै नभएको भेटिएपछि अस्पताल, पोलिक्लिनिक, हेल्थकेयरलगायतका स्वास्थ्य संस्था शिल गरिए...
सम्बन्धित विषयहरू
Comment
Liked by: