hamrakura.com·२ दिन अघिफोर्स गाडी ब्रेक फेल भएर सडकमा पल्टियो, आठ घाइते
प्युठान । प्युठानको झिमरुक गाउँपालिका-३ लामासेरास्थित बाग्दुलाबाट गौमुखी जाने सडकखण्डमा यात्रुबाहक जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। नारीकोटबाट बाग्दुलातर्फ जाँदै गरेको लु.१ ज ४८३३ नम्बरको...