
काठमाडौं : काठमाडौंको भुरुङखेलबाट प्रहरीले अवैध रूपमा लुकाईछिपाई राखिएको विस्फोटक पदार्थ (पटका)सहित एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१८ भुरुङखेलस्थित एक घरमा अवैध रूपमा पटका लुकाईछि...

काठमाडौँ। काठमाडौँको भुरुङ्खेलस्थित एक घरमा अवैध रूपमा लुकाइराखिएको भारी मात्रामा विस्फोटक पदार्थ (पटका) सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपाल...

२३ भदौ, काठमाडौं । विस्फोटक पदार्थ पटकासहित एक जना पक्राउ परेका छन्। काठमाडौंको भुरुङखेलस्थित एक घरमा भण्डारण गरी लुकाइछिपाइ विक्रिवितरण गरेको अवस्थामा काभ्रेका सुजन कपालीलाई प्रहरीले पक्राउ गरेको ...