ratopati.com·७ घण्टा अघिपरराष्ट्र नीतिबारे साझा दृष्टिकोण तय गर्न एउटै मञ्च आवश्यक : महेन्द्रबहादुर पाण्डे
काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालको परराष्ट्र नीतिमा सबै राजनीतिक दल र सरोकारवालाहरूको साझा दृष्टिकोण हुनुपर्ने बताएका छन्। नेपाल कानुन समाज र संविधान निगरानी समूहद्वा...