nepaltvonline.com·६ घण्टा अघिरोल्पामा पहिरोले पुरिँदा दुई जनाको मृत्यु, १० जना वेपत्ता
दशरथ घिमिरे, दाङ – अविरल वर्षाका कारण पहिरो जाँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी सम्पर्कविहीन भएका १० जनाको आज बिहानैदेखि खोजी भइरह...