barnanmedia.com·१२ घण्टा अघिमन्दिरको जग्गा व्यक्तिमा नामसारी गरेको आरोपमा प्रमुख प्रशासकीयसहित ९ जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको तत्कालीन धरान नगरपालिकाका गणेश प्रसाद खतिवडासहित ९ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।...