canadanepal.com·२१ घण्टा अघिभारी वर्षापछि मध्यपहाडी लोकमार्ग अवरुद्ध
रुकुमपूर्व - रुकुमपूर्वमा बुधबार साँझ परेको भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। भूमे गाउँपालिका–४ स्थित काडाबगर र धौलापहिरोमा लेदोसहितको भल तथा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। स...