onlinekhabar.com·१५ घण्टा अघिविराटनगरका ७ आँखा अस्पतालमा प्रशासनको ताला
२८ साउन, विराटनगर । भारतीय बिरामीलाई लक्षित गर्दै विराटनगरको दक्षिणी क्षेत्रमा खुलेका सात वटा आँखा अस्पताल स्थानीय प्रशासनले सिलबन्दी गरेको छ । न्यूनतम मापदण्डसमेत पूरा नगरी सञ्चालनमा रहेका सात वटा...