arthasarokar.com·२ दिन अघिधनुषामा मिटरब्याज पीडित महिलाद्वारा आत्मदाहको प्रयास
काठमाडौँ । धनुषामा एक जना मिटरब्याज पीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन् । बुधबार जनकपुरधामस्थित जिल्ला अदालत अगाडि फूल कुमारी रजकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेकी हुन् ।