kalakarmi.com·६ घण्टा अघिमाडी खोलामा एकैपटक ५ शव भेटिए, रोल्पा पहिरोका बेपत्ता हुन सक्ने आशंका
बुटवल- प्युठानको माडी खोलाको किनारमा आज पाँच जनाको शव फेला परेको छ । स्वर्गद्वारी नगरपालिका–९, जुडापाटीस्थित माडी खोलाको किनारमा पाँचवटा शव भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ । प्रा...