ratopati.com·१९ घण्टा अघिविराटनगरका ७ वटा आँखा अस्पताल शिलबन्दी
विराटनगर । मापदण्ड विपरीत सञ्चालन गरेको भन्दै कोशी प्रदेश स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मोरङको टोलीले विराटनगरका ७ वटा आँखा अस्पताल शिलबन्दी गरेको छ । मोरङका सहायक प्रमुख जिल्ला अध...