ratopati.com·२ दिन अघिलिखु कोरिडोरका जलविद्युत आयोजना प्रभावितले १०० रुपैयाँमै सेयर पाउने
काठमाडौँ। लिखु कोरिडोरमा निर्माणाधीन विभिन्न तीन जलविद्युत आयोजनाका प्रभावित स्थानीय बासिन्दाले अब अङ्कित मूल्य (प्रति सेयर १०० रुपैयाँ) मै सेयर पाउने भएका छन्। विद्युत् नियमन आयोगले नेपाल धितोपत्...