
काठमाडौं । वैदेशिक रोजगार क्षेत्रमा देखिएका विभिन्न समस्या समाधानको माग गर्दै म्यानपावर व्यवसायीहरू कालोपट्टी बाँधेर विरोध जनाउँदै काममा जुटेका छन्। व्यवसायीहरूले आफूहरूमाथि भइरहेको अन्याय, अव्यवहा...

गएको तीन दिन यता म्यानपावर व्यवसायीहरू आन्दोलित छन्। पहिलो दिन वैदेशिक रोजगार विभागमा कालो ब्यानर बोकेर धर्ना बसेका उनीहरूले दोस्रो दिन कालोपट्टी बाँधेर आन्दोलन गरे। तेस्रो दिन अर्थात् बुधबार वैद...