nepalpress.com·१७ घण्टा अघिर्याडिसन ग्यास सिलिन्डर लुकाएको मन्त्रीको सचिवालयको दाबी, वाणिज्य विभाग भन्छ- होइन
काठमाडौँ । उद्योगमन्त्रीको सचिवालयले राजधानीको होटेल र्याडिसनमा १८४ वटा ग्यास सिलिन्डर लुकाएर राखिएको अवस्थामा भेटिएको दाबी गरेको छ । तर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने होटेलमा ‘...