ratopati.com·१० घण्टा अघियुद्धका बाबजुद पनि दुबईसँग इरानको आर्थिक सम्बन्ध तोड्न कठिन
काठमाडाैँ । पुरानो दुबईका बजारहरूमा इरानबाट आएका केशर, जीरा, पिस्ता र बदामले अझै पसलहरू भरिएका छन्, मानौँ खाडीका दुई किनार युद्धले छुट्याइएका छैनन् । गत महिना संयुक्त अरब इमिरेट्स (युएई)ले तेहरानस...