barnanmedia.com·५ दिन अघिप्रहरी ट्र्याकिङबाट बच्न लुटिएको आइफोन पुनः लासकै खल्तीमा! कसरी पत्ता लाग्यो बागलुङ हत्याकाण्ड?
बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १ थानका १७ वर्षीय किशोर लजिन थापाको हत्या आफ्नै अति नजिकका साथीहरूले योजनाबद्ध रूपमा गरेको रहस्य खुलेको छ। काठमाडौँको धुम्बाराहीस्थित साइपल कलेजमा अध्ययनरत लजिन...