
भोटेकोशी बाढीपछि बागलुङका १६ जना अझै बेपत्ता रहेका रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिशूली हाइड्रोपावरमा कार्यरत तमानखोला गाउँपालिकाका नौ, ढोरपाटन नगरपालिकाका दुई, गलकोट नगरपालिकाका एक...

बागलुङ । जिल्लाको निसीखोला गाउँपालिकामा अविरल वर्षासँगै आएको पहिरोका कारण १२ परिवार विस्थापित भएका छन् । पहिरोका कारण घर जोखिममा परेपछि विस्थापित भएकाहरू आफन्तकोमा आश्रय लिएर बसिरहेका छन् । निसीखो...

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बागलुङका छ स्थानीय तहले कुल २१ लाख ७० हजार रुपियाँ आर्थिक सहयोग गर्ने भएका छन्। विपद्को कठिन घडी...

बागलुङ- नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी सुरक्षित र सशक्त भए मात्रै नागरिकलाई प्रभावकारी सुरक्षा दिन सकिने बताएका छन्। बागलुङ जिल्ला प्रहरी कार्यालयमा निर्माण सम्पन्न ...

बागलुङ- कालीगण्डकी नदीको कटानले पर्वत र बागलुङ जोड्ने मालढुङ्गास्थित कालीपुल जोखिममा परेको छ ।

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–५ को पोक–नेटा–अर्मन–किमचौर हुँदै बागलुङको ताराखोला जोड्ने सडक स्तरोन्नति गरिने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ मा समावेश भएको यस योजना बहुव...

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको गण्डकी क्षेत्रमा व्याप्त रहेको पर्यटनको प्रचुर सम्भावनाको उजागर गर्नुपर्नेमा जोड दिएका छन् । बागलुङ जिल्लाको ...

पछिल्लो तीन घण्टामा प्युठान, बागलुङ, म्याग्दी, पाल्पा, कास्की, लमजुङ, स्याङ्जा, नवलपरासी, सिन्धुपाल्चोकलगायतका जिल्लामा ठूलो वर्षा भइरहेको छ।

कालीगण्डकी नदीको कटनाले बागलुङको प्रवेशद्वार मालढुङ्गा पुल जोखिममा परेको छ । पुलको पर्वत खण्डतर्फको जगमा निरन्तर पहिरो गएकाले जोखिम बढाएको छ । बागलुङ र पर्वत जिल्लालाई जोड्ने मालढुङ्गास्थित मोटरेबल...

बागलुङ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ)ले एपिआइएनआइसी फाउन्डेसनको उदार सहयोगमा बागलुङ जिल्लामा सञ्चालित ‘डिजिटल विभाजन न्यूनीकरण: सूचना तथा सञ्चार प्रविधि (आइसिटी) मार्फत ग्रामीण विद्यालयहरूको स...

काठमाडौं। बागलुङका दुई ग्रामीण विद्यालयमा सञ्चालित डिजिटल शिक्षा परियोजनाले पठनपाठनमा सकारात्मक र दीर्घकालीन प्रभाव पारेको निष्कर्ष निकालिएको छ। परियोजनाको दीर्घकालीन प्रभाव मूल्यांकनका लागि एपीएन...

बागलुङ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआईएफ) ले एपीएनआईसी फाउन्डेसनको सहयोगमा बागलुङ जिल्लामा सञ्चालन गरेको ‘डिजिटल विभाजन न्यूनीकरण : सूचना तथा सञ्चार प्रविधि (आईसीटी) मार्फत ग्रामीण विद्यालयहरूको स...

१६ साउन, गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी निर्वाचित भएका छन् । शनिबार भएको जिल्ला अधिवेशनमा सभापतिका अर्का प्रतिद्वन्द्वी पुनमप्रसाद शर्मालाई ११ मत...

काठमाण्डु– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापालाई उनकै साथीहरुले कुटपिट गरी हत्या गरेको खुलेको छ । यही साउन १ गते सोही ठाउँका असिम वनको जन्मदिन मनाउन गएका थाप...

गण्डकी । मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापालाई उनकै साथीहरुले कुटपिट गरी हत्या गरेको खुलेको छ । यही साउन १ गते सोही ठाउँका असिम वनको जन्मदिन मनाउन गएका थापाक...

बागलुङ- बागलुङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाभरिका १४ हजार २ सय ५७ जना बालबालिकालाई उमेरअनुसार आवश्यक पर्ने सबै खोप लगाइएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित...

बागलुङ । बागलुङ जिल्लाका चार पालिकामा ३० हजार बालबालिका तथा किशोर किशोरीलाई निःशुल्क दादुरा विरुद्धका खोप प्रदान गरिने भएको छ । गलकोट, बडिगाड, तमानखोला र निसीखोला गाउँपालिकाका बासिन्दाहरूलाई दादुर...

बागलुङको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण आठ घरमा क्षति पुगेको छ भने ४० उच्च जोखिममा परेका छन्। मनसुन सक्रिय भएसँगै निसीखोला गाउँपालिका–२ धाराटोलमा पहिरो खस्दा आठ घरमा क्षति पुगेक...

म्याग्दी । यहाँको मंगला गाउँपालिका–५ को पोक–नेटा–अर्मन–किमचौर हुँदै बागलुङको ताराखोला जोड्ने सडक स्तरोन्नति गरिने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ मा समावेश भएको यस योजना बहुवर्ष...

रसुवागढी क्षेत्रमा बुधबार आएको भीषण बाढीबाट ठुलो क्षति भएपछि उद्धार तथा राहतका लागि सहयोग जुट्न थालेको छ । बागलुङको ताराखोला गाउँपालिकाले बाढी प्रभावित रसुवा र नुवाकोट जिल्लाको विपद् कोषमा आर्थिक स...

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी निर्वाचित भएका छन्। शनिबार भएको जिल्ला अधिवेशनमा सभापतिका अर्का प्रत्याशी पुनमप्रसाद शर्मालाई ११ मतले पछि पार्दै...

गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी निर्वाचित भएका छन् । आज भएको जिल्ला अधिवेशनमा सभापतिका अर्का प्रत्याशी पुनमप्रसाद शर्मालाई ११ मतले पछि पार्दै राय...

बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १ थानका १७ वर्षीय किशोर लजिन थापाको हत्या आफ्नै अति नजिकका साथीहरूले योजनाबद्ध रूपमा गरेको रहस्य खुलेको छ। काठमाडौँको धुम्बाराहीस्थित साइपल कलेजमा अध्ययनरत लजिन...

बागलुङ। मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापालाई उनकै साथीहरूले कुटपिट गरी हत्या गरेको खुलेको छ । यही साउन १ गते सोही ठाउँका असिम वनको जन्मदिन मनाउन गएका थापाको...

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) बागलुङ जिल्ला कार्यसमिति ‘जिल्ला अधिवेशन कार्यविधि’मा तोकिएको प्रक्रिया पालना नगरी सम्पन्न भएको ठहर गर्दै केन्द्रीय निर्वाचन आयोगले जिल्ला समिति पू...

कालीगण्डकी नदीको कटानले बागलुङको प्रवेशद्वार मालढुंगा पुल जोखिममा परेको छ। पुलको पर्वत खण्डतर्फको जगमा निरन्तर पहिरो गएकाले जोखिम बढाएको हो। बागलुङ र पर्वत जिल्लालाई जोड्ने मालढुंगास्थित मोटरेबल प...

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण आठ घरमा क्षति पुगेको छ भने ४० उच्च जोखिममा परेका छन् । मनसुन सक्रिय भएसँगै निसीखोला गाउँपालिका–२ धाराटोलमा पहिरो खस्दा आठ ...

जिल्लाको ताराखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि उत्पादनमुखी अर्थतन्त्र, स्थानीय रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा गुणस्तरीय शिक्षा–स्वास्थ्यलाई केन्द्रमा राख...

गण्डकी। पहिराका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ दिनपछि यातायात सेवा सञ्चालन भएको छ। बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीको चौरीखोला पुल नजिकै सडक माथिबाट खसेको पहिराका कारण य...

बागलुङ जिल्लामा ६ हजार ९४४ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, बागलुङ का अनुसार यो तथ्यांक गत चैत मसान्तसम्मको हो। चैतपछि कार्यान्वयनमा गएका यो...

पोखरा । पर्वत र बागलुङ जोड्ने कालीगण्डकी नदीको सुमुसाघाट मोटरेबल पुल २०७७ कात्तिक ३ गते निर्माण सम्झौता भयो । ३० महिनाभित्र काम सक्नुपर्ने यो पुल बनाउन १४ करोड १८ लाख १ हजारमा सम्झौता भएको हो । हाल...

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ प्याङखोलामा शुक्रबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बोबाङदेखि सालझण्डी–ढोरपाटन सडक मार्ग हुँदै बुर्तिबाङ बजार आउँदै गरेको ग १ त ६९८० नम्बर...

बागलुङ जिल्ला दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। व्यावसायिक पशुपालनमा किसानको आकर्षण बढ्दै जाँदा जिल्लामा वार्षिक २३ हजार १५७ मेट्रिक टन दूध उत्पादन हुन थालेको हो। विदेशी रोजगारीबाट फर्किएका य...

बागलुङ । जिल्ला प्रहरी कार्यालयले कालीगण्डकी नदीबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार गर्ने सवारीसाधन नियन्त्रणमा लिएको छ । प्रहरीले नदी आसपास र विभिन्न सडकखण्डमा चाँच गर्दा पाँच वटा सवा...

बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङखोलालाई देशकै पहिलो ‘पोषणमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरिएको छ। पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधिले निर्धारण गरेका सबै सूचक पूरा गरेपछि दर्लिङख...