barnanmedia.com·१९ घण्टा अघिकरेन्ट लागेर एक युवाको मृत्यु
पाँचथरको फाल्गुनन्द गाउँपालिकामा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा फाल्गुनन्द गाउँपालिका–६ वसाङ्गुका ३० वर्षीय दिप लिम्बू हुनुहुन्छ। स्थानीय शमशेर आङ्देम्बेको शौचालय निर्माणका क...