मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
बुद्धिको प्रयोगले शैक्षिक क्षेत्र फराकिलो हुनेछ। घरपरिवारमा सुमधुर सम्बन्ध बनाउने प्रयास गर्नुहोस्। कार्यक्षेत्रमा बाधा आउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।
View All daily Rashifal


Liked by: