मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा रोकिएको कार्य बन्नाले नयाँ कार्यप्रति जोश जाग्नेछ। शुभचिन्तकहरूको साथ र सहयोग मिल्नेछ। साताको मध्यमा सञ्चित धनमा वृद्धि हुनेछ। पारिवारिक समस्याहरू सुल्झिनेछन्। साताको अन्तिममा पराक्रमले आँटेका कार्य सफल हुनेछन्। आफूभन्दा साना भाइबहिनीहरूको साथ मिल्ला। भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र निलो हो भने शुभ अंक २ र ८ रहेको छ।
View All weekly Rashifal


Liked by: