वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
कार्यक्षेत्रमा उत्साह बढ्दै जाँदा चुनौतीपूर्ण कार्यहरू पनि सहज लाग्नेछन्। नोकरी वा पेशामा हतार नगरी कार्य गर्नुहोला। विद्यार्थीहरूलाई नयाँ साथीहरुसँग मित्रताको अवसर मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।
View All daily Rashifal


Liked by: