वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ। कार्यक्षेत्रमा कार्यको व्यस्तताले घरपरिवारलाई समय दिन नसकिएला। आँटेको कार्य सम्पादन हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।
View All daily Rashifal


Liked by: