वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
व्यापार व्यवसायमा प्रतिस्पर्धीहरू अगाडी बढ्न सक्छन् सचेत रहनुहोस्। दाम्पत्य जीवनमा मधुर र भावनात्मक सम्बन्ध स्थापित गर्न सकिनेछ। अस्तव्यस्त जीवनशैलीमा सुधार ल्याउनुहोस् हरेक कार्यमा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal
Liked by: