धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
सौख पूरा गर्न सञ्चित रकम खर्च गर्नुपर्ला। नयाँ निर्णय लिनुभन्दा अघि त्यस विषयमा जानकार व्यक्तिहरूसँग सल्लाह अवश्य लिनुहोस्। दिनैभरी मनमा कुनै कुराको चिन्ता रहनेछ त्यसलाई मध्यनजरमा राख्दै संयमता पुर्वक रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
View All daily Rashifal
Liked by: