धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा पुरानो सम्झौता भंग हुनाले व्यापारमा हानि हुने सम्भावना रहेको छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। साताको मध्यमा फाइदाको स्रोतहरू पहिल्याउन सकिनेछ। अध्ययन अध्यापनमा राम्रो प्रगति हुनेछ। साताको अन्तिममा रोजगारिका का नयाँ अवसरहरू फेला पर्नेछन्। श्रमको उचित मूल्याङ्कन पाइनेछ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग पहेलो र सेतो हो भने शुभ अंक ४ र ९ रहेको छ।
View All weekly Rashifal
Liked by: