कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मानसिक रूपमा दुर्बलताका योग छन् भगवान शिवजीको आराधना गरेर दिनको प्रारम्भ गर्नुहोस्। धेरै सोच्नु तपाईंको स्वास्थ्यमा हानिकारक हुनेछ। नयाँ कार्य प्रारम्भ नगरौँ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
View All daily Rashifal


Liked by: