कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशि हुनेहरूको लागि समय राम्रो रहेको छ। तृतिय स्थानमा सूर्यको गोचरले धैर्य र पराक्रममा वृद्धि हुनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। मंगल चतुर्थ भावमा गोचर गर्नाले जग्गा जमिनको क्रय विक्रय सम्बन्धी समस्याहरु सुल्झिनेछन्। ठेक्कापट्टा व निर्माण सम्बन्धी कार्यबाट विशेष लाभ लिन सकिनेछ। जीवनसाथीको स्वास्थ्य लाई लिएर चिन्ता रहनेछ। वैवाहिक सम्बन्धमा संघर्षका योग छन्। संयमित व्यवहारले सम्बन्धलाई राम्रो बनाउन सक्नुहुनेछ। विद्यार्थीहरूको लागि समय राम्रो रहेको छ। भाषण कला आदिमा प्रगति हुनेछ। सदैव गौमाताको दर्शन गरेर दिनको प्रारम्भ गरौं।
View All monthly Rashifal


Liked by: