मेषAries०४ भाद्र २०८३ बिहिवारचु, चे, चो, ला, लि, लु, ले, लो, अआज रोकिएको काम खुल्नेछ। पैसाको पक्ष बलियो बन्नेछ। घरमा राम्रो कुरा हुनेछ। साथीबाट साथ पाइनेछ। शरीर फुर्तिलो रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।