धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
सन्तानको करियरमा नयाँ दिशा मिल्नेछ। धैर्य को साथ काम गर्नुहोस् परिस्थिति हजुरको अनुकूल रहनेछ। कार्यक्षेत्रमा सहयोगीहरूको साथ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
View All daily Rashifal


Liked by: