कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कार्यक्षेत्रमा नयाँ कामको प्रस्ताव आउनेछ। सहयोगीहरूको साथ मिल्नेछ। दिन लाभदायी रहनेछ। घरपरिवारसँग मनोरञ्जनात्मक समय बित्नेछ। आध्यात्मिक ज्ञानमा रुचि बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
View All daily Rashifal
Liked by: