तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
मेहनत अनुसार फल प्राप्तिको योग छ। भाग्यको विश्वास गरेर पुरुषार्थ गर्न नचुक्नुहोस्। लामो समयदेखि निलम्बित कार्य प्रारम्भ हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।
View All daily Rashifal


Liked by: