कन्या
Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
प्रेम सम्बन्धमा एक अर्कालाई नजानी कुनै निर्णय नलिनुहोला। परिवारिक समस्याहरूको सामना गर्नुपर्ने हुन्छ। सन्तानको प्रगतिलाई लिएर चिन्ता रहनेछ। भौतिक सुख सुविधामा धन खर्च हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ भएको छ।