मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा जोश जागरमा वृद्धी हुनेनेछ। आर्थिक पक्षमा लाभ हुनेछ। सातको मध्यमा यात्रा गर्दा आफ्नो सामान जिम्मेवारी स्वयं राखौं। मानसिक चिन्तनबाट टाढा रहनुहोस्। साताको अन्त्यमा पारिवारिक सम्बन्धमा सुधार हुनेछ र आफन्तसँग भेटघाटको रमाइलो अवसर मिल्नेछ। विद्यार्थीहरूको लागि अध्ययनमा ध्यान केन्द्रित गरेने समय रहेको छ। सदैव गणेशजीको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र रातो हो भने शुभ अंक १ र ५ रहेको छ।
View All weekly Rashifal
Liked by: