मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा आर्थिक पक्ष मजबुत रहनेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोला। संचित धनमा वृद्धि हुनेछ। साहित्य वा कला को क्षेत्रमा सफलता मिल्नेछ। साताको अन्तिममा व्यापार व्यवसायमा थप लगानिको लागि उपयुक्त समय को प्रतीक्षा गर्नुहोला। शत्रुपक्ष पराजित हुनेछन्। यो साताको शुभ रंग सेतो र खैरो हो भने शुभ अंक १ र ५ रहेको छ।
View All weekly Rashifal


Liked by: