मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा वित्तीय र सहकारी संस्थाबाट लाभ मिल्नेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। साताको मध्यमा व्यापार र उद्योगमा फाइदा हुनेछ। नोकरी वा पेशामा पहिला लिएका निर्णयहरू पदोन्नतिमा सहायक हुनेछ। साताको अन्तिममा स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ। आकस्मिक धन लाभका योग छन्। धार्मिक यात्रा लाभदायी रहनेछ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग पहेलो र खैरो हो भने शुभ अंक २ र ४ रहेको छ।
View All weekly Rashifal


Liked by: