मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता आफन्तबीचको सम्बन्धमा मनमुटाव सिर्जना हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । लत्ता कपडामा बढी धन खर्च हुनेछ । साताको अन्त्यबाट नयाँ कामको थालनी हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु महासरस्वतीको दर्शन गरि कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।
View All weekly Rashifal
Liked by: