Nepali Calendar 2086 Baishakh | २०८६ वैशाख | Hamro Nepali Patro
समाचार बुलेटिन

आउँदा दिनहरु

राशीफल

  • आज
  • २०८६ वैशाख | Apr/May 2029
  • आइतवार
    Sunday
  • सोमवार
    Monday
  • मङ्गलवार
    Tuesday
  • बुधवार
    Wednesday
  • बिहिवार
    Thursday
  • शुक्रवार
    Friday
  • शनिवार
    Saturday
  • आइत
  • सोम
  • मङ्गल
  • बुध
  • बिहि
  • शुक
  • शनि
  • -- २५ 8
  • -- २६ 9
  • -- २७ 10
  • -- २८ 11
  • -- २९ 12
  • -- ३० 13
  • -- 14
  • -- 15
  • -- 16
  • -- 17
  • -- 18
  • -- 19
  • -- 20
  • -- 21
  • -- 22
  • -- १० 23
  • -- ११ 24
  • -- १२ 25
  • -- १३ 26
  • -- १४ 27
  • -- १५ 28
  • -- १६ 29
  • -- १७ 30
  • -- १८ 1
  • -- १९ 2
  • -- २० 3
  • -- २१ 4
  • -- २२ 5
  • -- २३ 6
  • -- २४ 7
  • -- २५ 8
  • -- २६ 9
  • -- २७ 10
  • -- २८ 11
  • -- २९ 12
  • -- ३० 13
  • -- 14
  • -- 15
  • -- 16
  • -- 17
  • -- 18
  • -- 19
Nepal Views
रोस्ट्रममा स्वर्णिम पुग्दा कांग्रेसको स्वर झन् चर्को, ‘औचित्यहीन विरोध’ भन्दै स्वर्णिमको खेद
नेपाली कांग्रेस छाडेर धेरै नेता राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरे । तर कांग्रेस पंक्तिबाट स्वर्णिम वाग्लेले जति सार्वजनिक आलोचना सायदै अरुले खेप्नुपर्‍यो । वाग्लेप्रति कांग्रेसमा रहेको तिक्तता आइतबारको प्रतिनिधि सभा बैठकमा पनि प्रकट भएको छ ।
Nepal Samacharpatra
अमेरिका र दक्षिण कोरियाले निगरानी बढाएको उत्तर कोरियाको आरोप, जवाफी कारवाही गर्ने चेतावनी
उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले अन्तर-कोरियाली सीमामा निगरानी गतिविधि बढाएको आरोप लगाएको छ ।
Setopati
देउवाले प्रधानमन्त्री प्रचण्डलाई भने- कान्तिपुर पल्टाएर हेर्नु, सबैभन्दा धेरै मेरो आलोचना गरेको छ
सभापति देउवाले प्रधानमन्त्रीलाई भनेका उक्त कुरा कांग्रेस महामन्त्री गगन थापाले आइतबार दिउँसो प्रेस युनियनको स्थापना दिवसका अवसरमा भएको कार्यक्रममा खुलाएका हुन्।
Baahrakhari
संघीय संसद्‌मा मंगलबार दिउँसो १ बजे बजेट प्रस्तुत गरिने
आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) आगामी मंगलबार दिउँसो १ बजे संघीय संसद्मा प्रस्तुत गरिने भएको छ ।
Ratopati
जनताको आक्रोश र आवश्यकता सम्बोधन नभए भोलि पश्चात्ताप गर्नुपर्ने दिन आउन सक्छ : जनार्दन शर्मा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले जनताको आक्रोश र आवश्यकतालाई सम्बोधन गर्न राष्ट्रिय सहमति आवश्यकता भएको बताएका
Baahrakhari
२०२४ का लागि यात्रा गन्तव्य सूचीमा कुन कुन देश ? एक नम्बरमा अमेरिका 
काठमाडौं । वर्ल्ड इकोनोमिक फोरमले सन् २०२४ मा यात्रा र पर्यटनका लागि उत्कृष्ट देशको सूची निकालेको छ । जसमा एक नम्बरमा अमेरिका रहेको छ । त्यसैगरी, क्रमैसँग स्पेन, जापान, फ्रान्स, अष्ट्रेलिया, जर्मनी, बेलायत, चीन, इटाली र स्वीजरल्यान्ड सो सूचीमा रहेका छन् ।सो सूचीको मापदण्ड पूर्वाधार, प्राकृतिक स्रोत, दीगोपन, श्रमिकको उपलब्धतालगायका आधारमा तय...
Hamro Patro
स्वस्थ जीवनशैलीको लागि आवश्यक Diet Plan | | Dt. Sukriti Ghimire | Health Tips | Hamro Patro Health
Hamro Patro
सजिलै बिजुलीको बिल भुक्तानी HamroPay बाट
Lokaantar
भेरीगंगाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पौडेलसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
Ukaalo
सकिएन लघुवित्त समस्या समाधान कार्यदलको अध्ययन, ऋणीलाई बाँकी ऋण मिनाहाको आशा
विभिन्न जिल्लाबाट आएका लघुवित्त ऋणीहरूको आन्दोलनपछि सरकारले चैत २ गते लघुवित्त समस्या समाधान कार्यदल गठन गरेर अध्ययनका लागि ६० दिनको समय दिएको थियो। गठनको ६० दिन पूरा भइसक्दा के गर्दैछ कार्यदल?
Ratopati
टर्‍यो अध्यादेशको डर, आगामी वर्षको बजेट संसद्‌बाटै आउने
काठमाडौँ । प्रमुख प्रतिपक्षी दलको विरोध चर्किँदै जाँदा अध्यादेशबाट बजेट आउने सम्भावना टरेको छ । सरकारले प्रमुख प्रतिपक्षी दललाई पेलेरै
Annapurna Post
कांग्रेसको नाराबाजीबीच नीति तथा कार्यक्रम संसद‍्बाट बहुमतले पारित
प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गत शुक्रबार संसदमा पेश गरेका थिए।
Lokaantar
प्रतिव्यक्ति आय १४ सय ५६ डलर, आर्थिक वृद्धिदर करिब ४ प्रतिशत हुने
अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षको अन्त्यसम्म प्रतिव्यक्ति आय १४ सय ५६ डलर हुने बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री पुनले २०८०/८१ को आर्थिक सर्वेक्षण पेश गर्दै यो आर्थिक वर्षको अन्त्यमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव  ९ प्रतिशत हुने र प्रतिव्यक्ति आय साढे १४ सय अमेरिकी डलर हुने बताएका हुन् ।&...
Hamro Patro
ढाडको दुखाइ Understanding Back-pain
BBC News | नेपाली
गुजरात आगलागी: भारतको एक गेम जोनमा भीषण आगलागी, अहिलेसम्म के के भयो?
राजकोटस्थित एउटा गेम जोनमा शनिवार अपराह्न उक्त घटना भएको हो। त्यसबेला सो मलमा बालबालिका र युवा उमेरका मानिसहरू धेरै थिए।
Gorkhapatra
बजेट अगाडि संसदीय समितिका लागि सहमति बन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट वक्तव्य आउनु अघिसम्ममा संसदीय छानबिन समिति बनाउन समझदारीमा पुगिने बताउनुभएको छ।
Baahrakhari
आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित
प्रतिनिधिसभाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
Setopati
ज्ञानेन्द्र शाहीले गृहमन्त्रीलाई सोधे- मुटु छ कि छैन, डराएको हो?
'तीन महिनाअघि हरेकको नाम आएको छ। छानबिन गरौं भन्नुभएको थियो। गृह मन्त्रीज्यूको त्यही शब्द फिर्ता पठाउँदै भन्छु । मुटू छ कि छैन ? डराएको हो? खुट्टा कमाएको हो ? सोधपुछ गर्न पनि किन डराएको?,' उनले भने। 
OSR Digital
ACHARYA || New Nepali Movie Official Trailer || Satya Raj Acharya, Aruna Karki, Sunil, Ghzal Maestro

साहित्य / ब्लग

उज्ज्वल ढकाल | May 24 2024
हाम्रो पात्रो | May 24 2024
हाम्रो पात्रो | May 24 2024
हाम्रो पात्रो | May 24 2024

Latest News

Downloads


Tools


Contact

Siphal-8, Kathmandu (Nepal)
Email: [email protected]

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 160
  • 160.15
  • U.S. dollar
  • 132.66
  • 133.26
  • European Euro
  • 143.9
  • 144.55
  • UK Pound Sterling
  • 169.04
  • 169.8
  • Swiss Franc
  • 144.98
  • 145.64
  • Australian dollar
  • 87.93
  • 88.32
  • Canadian dollar
  • 97.09
  • 97.53
  • Singapore dollar
  • 98.27
  • 98.71
  • Japanese Yen(10)
  • 8.45
  • 8.49
  • Chinese renminbi (Yuan)
  • 18.32
  • 18.4
  • Saudi Arabian riyal
  • 35.37
  • 35.53
  • Qatari riyal
  • 36.4
  • 36.56
  • Thai baht
  • 3.62
  • 3.64
  • UAE Dirham
  • 36.12
  • 36.28
  • Malaysian ringgit
  • 28.16
  • 28.28
  • Korean Won (100)
  • 9.7
  • 9.75
  • Swedish Krone
  • 12.43
  • 12.49
  • Danish Krone
  • 19.28
  • 19.37
  • Hong Kong dollar
  • 16.98
  • 17.06
  • Kuwaity Dinar
  • 432.16
  • 434.11
  • Bahrain Dinar
  • 351.88
  • 353.47

Hamro Team

व्यवस्थापक/सम्पादक

सुदिना गौतम

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम

Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.