आउँदा दिनहरु
-
१३साउन
-
१४साउनविश्व बाघ दिवस २ दिन पछि
-
१५साउन
-
१६साउनकामिका एकादशी व्रत ४ दिन पछि
-
१७साउन
-
१८साउनगथांमुगः चःह्रे ६ दिन पछि
-
२१साउनगुँलापर्व आरम्भ ९ दिन पछि
-
२३साउनवराह जयन्ती ११ दिन पछि
-
२४साउनअन्तर्राष्ट्रिय भू संरक्षण दिवस १२ दिन पछि
-
२५साउन
-
२६साउनकल्की जयन्ती १४ दिन पछि
-
२७साउनरविसप्तमी व्रत/तुलसीदास जयन्ती १५ दिन पछि
-
२८साउनअन्तर्राष्ट्रिय युवा दिवस/गोरखकाली पूजा १६ दिन पछि
-
३०साउनविश्व सुलेखन दिवस १८ दिन पछि
-
३२साउनपुत्रदा एकादशी व्रत २० दिन पछि
-
१भदौसिंह संक्रान्ति/शनि प्रदोष व्रत २१ दिन पछि
-
३भदौ
-
४भदौगाईजात्रा / सापारु (नेवा समुदायलाई मात्र) २४ दिन पछि
-
५भदौरोपाईं जात्रा २५ दिन पछि
-
९भदौराष्ट्रिय धर्मसभा दिवस/गौरा सप्तमी २९ दिन पछि
-
१०भदौ
-
१३भदौ
-
१४भदौ
-
१५भदौशनि प्रदोष व्रत ३५ दिन पछि
-
१७भदौ
-
१९भदौगुंला पर्व समाप्ति ३९ दिन पछि
-
२०भदौ
-
२१भदौहरितालिका तीज (महिला कर्मचारीहरूलाई मात्र) ४१ दिन पछि
-
२२भदौ
-
२३भदौ
-
२४भदौसूर्य षष्ठी ४४ दिन पछि
-
२५भदौ
-
२६भदौबुधाष्टमी व्रत/गोरखकाली पूजा/राधा जन्मोत्सव ४६ दिन पछि
-
२८भदौविश्व सेप्सिस दिवस ४८ दिन पछि
-
२९भदौ
-
३०भदौप्रदोष व्रत/वामन द्वादशी व्रत ५० दिन पछि
-
३१भदौविश्व ओजोन तह बचाउ दिवस ५१ दिन पछि
-
१असोज
-
२असोज
-
३असोजद्वितीया श्राद्ध/संविधान दिवस ५४ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
साहित्य / ब्लग
- मेरी मञ्जरी
- International Day For The Preservation Of The Ozone Layer
- विश्व ओजोन तह बचाउ दिवस
- हार भयो
- परिकल्पना
- उस्तै छ
- गुरु पूर्णिमाको महत्व
- Pradosh Vrata/Vaman Dwadashi Vrata
- प्रदोष व्रत/वामन द्वादशी व्रत
- बद्लिएछ
- मेराे नजरका सरूभक्तकाे बाल उपन्यासः अँध्यारो कोठा
- अतित
- आमा
- सफर हुन्छ
- बीतक कथा प्रारम्भ
- Vitak Katha Arambha
- Haripariwartani Ekadashi Vrata/Rashtriya Bal Diwas/World First Aid Day
- बिर्शिएछौ मलाइ
- इच्छा कसैको
- केमद्रुम योग (एक योग जसले धेरै राजयोगहरू नष्ट गर्दछ)
- हरिपरिवर्तिनी एकादशी व्रत/राष्ट्रिय बाल दिवस/प्राथमिक उपचार दिवस
- झरी र तिमी
- वचन
- आँखा
- गजकेशरी योग-(जन्म-कुन्डलीमा बन्ने राजयोग)
- वास्तु जानकारी ( बाल बच्चाका लागि खेल्ने कोठा कस्तो र कहाँ हुनुपर्द्छ )
- Hamro Gifts: Bridging the gap between Families and Friends separated by Distance
- The Willoughbys Return
- चिन्छौ कि
- मान्छे
- वास्तु जानकारी ( पसल वा दोकानको वास्तु जानकारी )
- श्रद्धा सुमन
- World Sepsis Day
- विश्व सेप्सिस दिवस
- Budhastami Vrata/Gorakhkali Puja/Radha Janmotsav
- बारम्बार सुनाइदेउ
- उनी
- सिरान भैदिए
- मानेर हिड्छन्
- ‘फेक आइडी’ कथा सङ्ग्रहमा निहित फेक आइडी कथालाई नियाल्दा
- चिन्ता गर्छौ
- शिव आरती
- चलेको छ जीवन
- कसरी भनाै
- कुन अवस्थामा टेलिहेल्थको प्रयोग गर्न सकिन्छ ?
- जन्जिरमा छु
- दुई मुक्तक
- प्रेमको पुजारी हुँ
- A Brief Review of Charlie and the Chocolate Factory
- रित्तिए-पछि
- Asad Pandhra, Dahi Chuira Khane Din
- हाईब्रिड स्याल
- किन हुँदैन
- रमायकै थे
- एकान्तमा
- खाडी मुलुकमा टेलिहेल्थ किन आवश्यक छ ?
- जिन्दगी
- Book Review: The Post Office
- खोट लागेको छ
- यसवर्ष २०८१ सालको ज्येष्ठशुक्ल एकादशीको व्रत कहिले लिने भन्ने विषयमा विभिन्नव्यक्तिबाट परश्नहरू आएका हुँदा यसविषयमा संक्षिप्त रूपमा केही कुरा प्रस्तुत गर्दछु।
- बनाउनुपर्छ
जेठ कृष्ण त्रयोदशी
प्रदोष व्रत । निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस
![](https://images.hamro-files.com/NaoN2rpc74m-cnNoqOvxOq_vOvo=/https://sgp1.digitaloceanspaces.com/everestdb/hamropatro-backend/hp-cards.jpeg/5ae80be6-b2bd-42db-95cb-164d320af2d6)
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशी जस्तै हरेक महिना प्रदोष पनि महत्त्वपूर्ण रहन्छ, एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमा को क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत मनाइन्छ । त्रयोदशी तिथि भगवान् शिवको पूजा गर्नका लागि उत्तम हो। तर प्रदोषको समयमा शिवको आराधना गर्नु अझ फलदायी हुन्छ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजाको थालमा के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस
निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस
हरेक वर्षको जून ४ गते संयुक्त राष्ट्र सङ्घको आव्हानमा संसारभरि निर्दोष बालबालिकामाथि हुने अत्याचारविरुद्धको दिवस कार्यक्रमहरू गरी मनाइन्छ । १९ अगस्ट १९८२ मा राष्ट्र सङ्घको महासभाको विशेष सत्रमा प्यालेस्टाइनको लेबनान र प्यालेस्टानी बालबालिकाको द्धन्दमा भएको हताहतको प्रश्नमा आक्रामक कार्यको सिकार भएका निर्दोष प्यालेस्टिनी र लेबनानी बालबालिकाहरूको ठुलो सङ्ख्याका तथ्यमा सम्पूर्ण महासभा नै स्तब्ध भएको थियो । यसरी स्तब्ध भएको महासभाले प्रत्येक वर्षको जुन ४ लाई यो दिवस मनाउने निर्णय गरेको थियो।
लाखौँ बालबालिका द्वन्द्वमा फसेका छन् जसमा तिनीहरू केवल छेउमा बस्नेहरू मात्र होइनन्, तर निशानाहरू नै हुन्।Graça Machel, राष्ट्र सङ्घको महासचिव को विशेषज्ञ
सन् २०२४ को उत्पीडनबाट पीडित निर्दोष बालबालिकाको अन्तर्राष्ट्रिय दिवसको नारा के हो ?
Acknowledges the pain that children around the world suffer यस वर्षको नारा हो ।शारीरिक, मानसिक र भावनात्मक दुर्व्यवहारको सिकार भएका विश्वभरका बालबालिकाले भोग्नुपरेको पीडालाई स्वीकार गर्ने उद्देश्यले यो दिवस मनाइन्छ । यो दिवसले बालबालिकाको अधिकारको रक्षा गर्न संयुक्त राष्ट्र सङ्घको प्रतिबद्धतालाई पनि पुष्टि र पैरवी गर्दछ ।
आज के गरिन्छ ?
विभिन्न कारणले बालबालिकाले भोगेका शारीरिक, मानसिक, भावनात्मक अनि संवेगात्मक पिडाहरूको आज चर्चा गर्दै अब त्यस्तो हुन नदिन छलफल र जागरण पनि गरिन्छ । संयुक्त राष्ट्र सङ्घको बाल अधिकारप्रतिको प्रतिविद्धताको पनि आज चर्चा गरिन्छ । बालबालिकाका लागि कार्यरत विश्वव्यापी संस्थाहरू, सरकारहरू, सद्भावना राजदूतहरू, मिडिया अनि तपाई–हामी जस्ता थुप्रै सरोकारवालाहरू मिलेर विभिन्न तवरले आजको दिन मनाइन्छ । नेपालमा बालबालिकाका अधिकार र ममतालाई आत्मसात् गर्ने नेतृत्व छान्नेतर्फ हामी कत्तिको चनाखो छौ त ?यस्तै कुराहरूलाई समाहित गर्दै संसारभरि बालमैत्री संरचना र समाजको निर्माणका लागि ‘से यस टु चिल्ड्रेन’ अर्थात् ‘बालबालिकालाई हुन्छ भनौँ’ भन्ने अभियान पनि चलाइएको छ । संसारभरिका लगभग १० करोड बालबालिकाले आज यसै अभियानमार्फत विभिन्न तवरले आआफ्ना समाजबाट बाल अधिकारप्रति आफ्नो ऐक्यबद्धता जनाउँछन् । बालबालिकाको अधिकार र बालमैत्री वातावरणका लागि हामी सबै सँगै छौँ नि, हैन र ?
-हाम्रो पात्रोकालागी सुयोग ढकाल
आउँदा दिनहरु
-
१३साउन
-
१४साउनविश्व बाघ दिवस २ दिन पछि
-
१५साउन
-
१६साउनकामिका एकादशी व्रत ४ दिन पछि
-
१७साउन
-
१८साउनगथांमुगः चःह्रे ६ दिन पछि
-
२१साउनगुँलापर्व आरम्भ ९ दिन पछि
-
२३साउनवराह जयन्ती ११ दिन पछि
-
२४साउनअन्तर्राष्ट्रिय भू संरक्षण दिवस १२ दिन पछि
-
२५साउन
-
२६साउनकल्की जयन्ती १४ दिन पछि
-
२७साउनरविसप्तमी व्रत/तुलसीदास जयन्ती १५ दिन पछि
-
२८साउनअन्तर्राष्ट्रिय युवा दिवस/गोरखकाली पूजा १६ दिन पछि
-
३०साउनविश्व सुलेखन दिवस १८ दिन पछि
-
३२साउनपुत्रदा एकादशी व्रत २० दिन पछि
-
१भदौसिंह संक्रान्ति/शनि प्रदोष व्रत २१ दिन पछि
-
३भदौ
-
४भदौगाईजात्रा / सापारु (नेवा समुदायलाई मात्र) २४ दिन पछि
-
५भदौरोपाईं जात्रा २५ दिन पछि
-
९भदौराष्ट्रिय धर्मसभा दिवस/गौरा सप्तमी २९ दिन पछि
-
१०भदौ
-
१३भदौ
-
१४भदौ
-
१५भदौशनि प्रदोष व्रत ३५ दिन पछि
-
१७भदौ
-
१९भदौगुंला पर्व समाप्ति ३९ दिन पछि
-
२०भदौ
-
२१भदौहरितालिका तीज (महिला कर्मचारीहरूलाई मात्र) ४१ दिन पछि
-
२२भदौ
-
२३भदौ
-
२४भदौसूर्य षष्ठी ४४ दिन पछि
-
२५भदौ
-
२६भदौबुधाष्टमी व्रत/गोरखकाली पूजा/राधा जन्मोत्सव ४६ दिन पछि
-
२८भदौविश्व सेप्सिस दिवस ४८ दिन पछि
-
२९भदौ
-
३०भदौप्रदोष व्रत/वामन द्वादशी व्रत ५० दिन पछि
-
३१भदौविश्व ओजोन तह बचाउ दिवस ५१ दिन पछि
-
१असोज
-
२असोज
-
३असोजद्वितीया श्राद्ध/संविधान दिवस ५४ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
साहित्य / ब्लग
- मेरी मञ्जरी
- International Day For The Preservation Of The Ozone Layer
- विश्व ओजोन तह बचाउ दिवस
- हार भयो
- परिकल्पना
- उस्तै छ
- गुरु पूर्णिमाको महत्व
- Pradosh Vrata/Vaman Dwadashi Vrata
- प्रदोष व्रत/वामन द्वादशी व्रत
- बद्लिएछ
- मेराे नजरका सरूभक्तकाे बाल उपन्यासः अँध्यारो कोठा
- अतित
- आमा
- सफर हुन्छ
- बीतक कथा प्रारम्भ
- Vitak Katha Arambha
- Haripariwartani Ekadashi Vrata/Rashtriya Bal Diwas/World First Aid Day
- बिर्शिएछौ मलाइ
- इच्छा कसैको
- केमद्रुम योग (एक योग जसले धेरै राजयोगहरू नष्ट गर्दछ)
- हरिपरिवर्तिनी एकादशी व्रत/राष्ट्रिय बाल दिवस/प्राथमिक उपचार दिवस
- झरी र तिमी
- वचन
- आँखा
- गजकेशरी योग-(जन्म-कुन्डलीमा बन्ने राजयोग)
- वास्तु जानकारी ( बाल बच्चाका लागि खेल्ने कोठा कस्तो र कहाँ हुनुपर्द्छ )
- Hamro Gifts: Bridging the gap between Families and Friends separated by Distance
- The Willoughbys Return
- चिन्छौ कि
- मान्छे
- वास्तु जानकारी ( पसल वा दोकानको वास्तु जानकारी )
- श्रद्धा सुमन
- World Sepsis Day
- विश्व सेप्सिस दिवस
- Budhastami Vrata/Gorakhkali Puja/Radha Janmotsav
- बारम्बार सुनाइदेउ
- उनी
- सिरान भैदिए
- मानेर हिड्छन्
- ‘फेक आइडी’ कथा सङ्ग्रहमा निहित फेक आइडी कथालाई नियाल्दा
- चिन्ता गर्छौ
- शिव आरती
- चलेको छ जीवन
- कसरी भनाै
- कुन अवस्थामा टेलिहेल्थको प्रयोग गर्न सकिन्छ ?
- जन्जिरमा छु
- दुई मुक्तक
- प्रेमको पुजारी हुँ
- A Brief Review of Charlie and the Chocolate Factory
- रित्तिए-पछि
- Asad Pandhra, Dahi Chuira Khane Din
- हाईब्रिड स्याल
- किन हुँदैन
- रमायकै थे
- एकान्तमा
- खाडी मुलुकमा टेलिहेल्थ किन आवश्यक छ ?
- जिन्दगी
- Book Review: The Post Office
- खोट लागेको छ
- यसवर्ष २०८१ सालको ज्येष्ठशुक्ल एकादशीको व्रत कहिले लिने भन्ने विषयमा विभिन्नव्यक्तिबाट परश्नहरू आएका हुँदा यसविषयमा संक्षिप्त रूपमा केही कुरा प्रस्तुत गर्दछु।
- बनाउनुपर्छ
![](../images/icon/user_placeholder.png)
Liked by: