Nepali Calendar 2087 Falgun | २०८७ फागुन | Hamro Nepali Patro
समाचार बुलेटिन
रुसको आवासीय भवनमा आक्रमण हुँदा १५ जनाको मृत्यु
रुसी रक्षामन्त्री सर्गेई पदबाट हटाइए, सैन्य खर्च अत्यधिक भएपछि अर्थशास्त्रीलाई जिम्मेवारी दिने तयारी
+ 1
ओली र लामिछानेसँग प्रधानमन्त्रीको वार्ता, संसदको गतिरोध हटाउन 'विकल्प'मा होला सहमति?
उपेन्द्रले लिए समर्थन फिर्ता, प्रधानमन्त्रीले जेठ ३० अगावै विश्वासको मत लिनुपर्ने
+ 3
उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिट निवेदनमा के छ ? (पूर्णपाठसहित)
+ 2
२४ वर्षका अनिलको २ अर्बको अवैध कारोबार– ५६ वटा बैंक खाता, पहिचानै फेरेर भारतीय नाम
+ 4
अमेरिका लैजाने भन्दै २५ जना नेपालीलाई केन्या पुर्‍याएर बन्धक बनाउने गिरोहका मुख्य आरोपी पक्राउ
+ 2
संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्रीले राखेको मध्यमार्गी प्रस्तावमा कांग्रेस लचक
+ 2
केन्या पुर्‍याएर ७ करोड ५० लाख ठग्ने गिरोहका मुख्य योजनाकार सार्वजनिक
+ 3
मधेसमा उपेन्द्र यादवले चाहन्थे जेठ १३ गतेसम्म एमाले र माओवादीको साथ
+ 4
६४ दिनमै सरकारबाट बाहिरिए उपेन्द्र यादव, प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत लिनुपर्ने
+ 3
राजीनामा गर्नुअघि महन्थसँग उपेन्द्रको अर्थपूर्ण भेट, मिलेर जान प्रस्ताव
+ 1
पगालेको सुन कपडामा लेपेर तस्करी, विमानस्थलबाट दुई भारतीय पक्राउ
+ 2
युक्रेनको मिसाइलबाट १५ रुसीको मृत्यु, भन्यो– आवासीय क्षेत्रमा आतंककारी आक्रमण
इन्डोनेसियामा ज्वालामुखी नजिकका गाउँहरूमा चिसो लाभा फैलिँदा ३७ जनाको मृत्यु
+ 1
वर्ल्डलिङ्कको  रिट खारेजपछि साढे तीन अर्बभन्दा बढी राजस्व उठाउने बाटो खुला
+ 2
रुसी रक्षा मन्त्रालयबाट शोइगुलाई सरुवा गर्ने तयारी
मधेसको सम्बन्ध विच्छेदपछि सरकार छाड्दै यादव
+ 2
आज र भोलि यी स्थानमा हुनेछ वर्षा
+ 3
आफ्नै कीर्तिमानी तोड्दै कामीरिता २९औं पटक सगरमाथा शिखरमा
+ 3
साउदीमा श्रम कानुन उल्लंघन गर्ने २ हजार ५ सय पक्राउ
+ 3
गिरीबन्धु टि–इस्टेट प्रकरणः हदबन्दी बढीको जग्गा तत्काल सरकारको नाममा ल्याउनु
+ 3
दिल्लीलाई हराएपछि बेंगलुरुको प्लेअफ सम्भावना कायमै
मधेसमा भरत साह मुख्यमन्त्री बन्लान् कि सरोज यादवकै सरकार टिक्ला?
+ 1
सामान्य वर्षामै तिनाउमा बाढी, बुटवल अस्तब्यस्त
+ 2
रहेनन् कलाकार उज्वल केसी
रविमाथिको छानबिनबारे कांग्रेस–एमालेको ‘स्यान्डविच’ बने प्रचण्ड
+ 3
३० दिनसम्म कसैले राजीनामा माग्न सक्दैन, १५ दिनमै विश्वासको मत लिन्छु : मुख्यमन्त्री यादव [अन्तर्वार्ता]
+ 2
मधेसमा यस्तो बन्यो नयाँ गठबन्धन, जनमत र लोसपा पनि सहभागी
रविमाथि संसदीय छानबिनबारे सत्तापक्षमै मतभेद, एमाले र माओवादीका दुईथरि कुरा
+ 3
पार्टी फुटेको एक सातापछि बल्ल सरकार छाड्ने तयारीमा उपेन्द्र यादव
+ 1
मधेश सरकारबाट बाहिरियो एमाले
+ 3
इन्डोनेसियामा आएको बाढीमा परी १५ जनाको मृत्यु
राप्रपाले सभामुखलाई भन्यो- जिबी राईलाई भगाउने प्रधानमन्त्रीलाई गृहमन्त्रीले कारबाही गर्नुपर्‍यो
+ 4
देउवासँग वार्तापछि राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री
+ 1
जसपा नेपालको त्यो निर्णय, जसले रोप्यो विभाजनको बिउ
+ 1
आफूमाथि छानबिन गर्न माग गर्दै पूर्वमन्त्री किरातीले दिए मन्त्री तामाङलाई पत्र
राष्ट्रपतिका आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालद्वारा राजीनामा
+ 3
बङ्गलादेशमा छात्रवृत्तिमा एमबीबीएस पढ्न जाने १० जनाको नाम काटेर अरू नै सिफारिस
+ 1
एकीकृत समाजवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने, जसपाले दिने
+ 1
तत्कालिन केपी ओली सरकारलाई कारबाही गर्न मेयर बालेन साहको सरकारसँग माग
संसद अवरोध अन्त्य गर्न प्रधानमन्त्री र कांग्रेसका शीर्ष नेताबीच छलफल जारी
+ 3
संसद् अवरोध फुकाउन प्रचण्ड पहल, देउवा पुगे बालुवाटार
+ 1
बत्तीसपुतलीमा दुई समूहबीच झडप : एक जनाको मृत्यु, चार पक्राउ
+ 3
दाङमा दुई महिलाको हत्या, सधै अटोमा ओसार्ने चालकनै हत्यारा
+ 3
गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण
+ 1
दाङ घोराहीको नारायणपुरमा दुईजना महिलाको हत्या
+ 4
आईपीएल क्रिकेटमा मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा
+ 1
कुख्यात मानव तस्कर बिच्छीको सम्झना : आप्रवासी नै ‘हामीलाई प्लिज लगिदेऊ’ भन्थे
अफगानिस्तानमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३०० भन्दा धेरै
+ 2

आउँदा दिनहरु

राशीफल

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
    • आज
    • २०८७ फागुन | Feb/Mar 2031
    • आइतवार
      Sunday
    • सोमवार
      Monday
    • मङ्गलवार
      Tuesday
    • बुधवार
      Wednesday
    • बिहिवार
      Thursday
    • शुक्रवार
      Friday
    • शनिवार
      Saturday
    • आइत
    • सोम
    • मङ्गल
    • बुध
    • बिहि
    • शुक
    • शनि
    • -- २५ 9
    • -- २६ 10
    • -- २७ 11
    • -- २८ 12
    • -- २९ 13
    • -- ३० 14
    • -- 15
    • -- 16
    • -- 17
    • -- 18
    • -- 19
    • -- 20
    • -- 21
    • -- 22
    • -- 23
    • -- १० 24
    • -- ११ 25
    • -- १२ 26
    • -- १३ 27
    • -- १४ 28
    • -- १५ 1
    • -- १६ 2
    • -- १७ 3
    • -- १८ 4
    • -- १९ 5
    • -- २० 6
    • -- २१ 7
    • -- २२ 8
    • -- २३ 9
    • -- २४ 10
    • -- २५ 11
    • -- २६ 12
    • -- २७ 13
    • -- २८ 14
    • -- २९ 15
    • -- ३० 16
    • -- 17
    • -- 18
    • -- 19
    • -- 20
    • -- 21
    • -- 22
    BBC News | नेपाली
    गिरीबन्धु टी इस्टेटः सर्वोच्च अदालतको फैसलाले अरू कम्पनीलाई पनि जग्गाको हदबन्दी लाग्ने नजिर
    सर्वोच्च अदालतले पूर्वी नेपालको झापा जिल्लास्थित 'गिरीबन्धु टी इस्टेट' को स्वामित्वमा रहेको जग्गा हदबन्दीभन्दा बढी सट्टाभर्ना गर्न रोक लगाएको छ। उक्त फैसलाले कायम गरेको नजिरका कारण देशभरि अन्यत्र पनि हदबन्दीमा पर्ने जग्गालाई अन्य प्रयोजनमा उपभोग गर्न रोक लागेको छ।
    Ratopati
    ३ हजार ३८६ जना निजामती कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण, अख्तियारलाई पत्राचार
    काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले ३ हजार ३८६ जना निजामती कर्मचारीले सम्पत्ति विवरण नबुझाएको जनाएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९
    Annapurna Post
    अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारले ठोस योजना बनाउँछ : मन्त्री भण्डारी
    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दुर्गम क्षेत्रमा आयोडिनयुक्त नुनको सहज आपूर्तिको व्यवस्था मिलाउन त्यसतर्फ विशेष ध्यान दिने बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले सडकको अवस्थाका कारण दुर्गम क्षेत्रमा सहज रुपमा सेवा प्रवाह र आपूर्ति गर्न कठिन भएकाले यसतर्फ विशेष ध्यान दिने बताएका हुन्।
    Setopati
    जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन
    अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइएको बताएका हुन्।
    Lokaantar
    सम्पत्ति शुद्धीकरण मुद्दामा तामाङ दोषी ठहर, ६ वर्ष कैद र ५४ लाख रुपैयाँ जरिवाना
    सम्पत्ति शुद्धीकरण मुद्दामा मनीष भनिने दुर्गासिंह तामाङ दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवरको इजलासले सोमवार तामाङलाई दोषी ठहर गरेको हो ।
    Baahrakhari
    स्वास्थ्य मन्त्रीमा प्रदीप यादव र राज्यमन्त्रीमा हसिना खानले लिए शपथ
    नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा आयोजित समारोहमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् ।
    Gorkhapatra
    सुशासनका पक्षमा उभिएकाले राजश्व बढाउन सफल भयौँ : मन्त्री शर्मा
    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासनका पक्षमा दृढतापूर्वक उभिएकाले आफ्नो मन्त्रालयले अघिल्लो आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षमा राजश्व वृद्धि गरेको बताउनुभएको छ ।
    Baahrakhari
    मौसम पूर्वानुमानको कामलाई प्रभावकारी बनाउँछौँ : मन्त्री बस्नेत
    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मौसम पूर्वानुमानका विषयलाई प्रभावकारी बनाउने गरी योजना तय गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
    Baahrakhari
    युवकको अवैध धन्दा : ५६ बैंक खाताबाट दुई अर्ब एक करोडको कारोबार
    नेपाल राष्ट्र बैंकले एकमहिनाअघि विभिन्न व्यक्तिको शंकास्पद खाता नम्बर उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पठायो । राष्ट्र बैंकले पठाएको पत्रमा भनिएको थियो, “बैंककै खाता नम्बर प्रयोग भएर अवैध कारोबार भएको जस्तो देखिन्छ । त्यसमध्ये अनिल ढुंगानाको नाममा रहेको कुमारी बैंकको खातालगायत अन्य बैंकमा समेत अस्वभाविक रकम ट्रान्जिट भइरहेको देखिन्छ ।”
    BBC News | नेपाली
    सगरमाथा आरोहण : कामिरिता शेर्पा र ब्रिटिश पर्वतारोहीद्वारा नयाँ कीर्तिमान
    नेपाली पर्वतारोही कामीरिता शेर्पाले २९औँ पटक सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान राखेका छन्। आइतवार सर्वोच्च शिखरमा पुगेर उनले आफ्नै कीर्तिमान भङ्ग गरेका हुन्।
    HamroPatro
    रुघाखोकी सम्बन्धी उपयोगी जानकारीहरू
    Ratopati
    पश्चिम बंगालमा चौथो चरणको मतदानका क्रममा हिंसा, बम विष्फोटमा एक जनाको मृत्यु
    नयाँ दिल्ली । भारतको पश्चिम बङ्गालको ८ सिटमा चौथो चरणको मतदानको क्रममा विभिन्न क्षेत्रमा हिंसाको खबर आएको छ । कयौँ
    Nepal Views
    कांग्रेसको अडान बारे छलफल गर्न प्रचण्ड–ओली र रविबीच भेट, के आउला निष्कर्ष ?
    संसद्को अवरोधबारे निकास खोज्न सत्तारुढ प्रमुख दलका शीर्ष नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री गृहमन्त्री एवं रास्वपाका सभापतिबीच सिंहदरबारमा छलफल भइरहेको छ ।
    Nepal Samacharpatra
    रुबीभ्याली विकासको  सुरु एमालेले गरेको हो : डा. कँडेल
    नेकपा एमाले रुबीभ्याली गाउँपालिका कमिटिको दोस्रो पालिका अधिवेशन पेन्तिसियामा सम्पन्न भएको छ । नेकपा एमाले लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेलले अधिवेशन उद्घाटन गर्दै रुबीभ्याली विकास एमालेले सुरु गरेकोले अब फेरि एमाले विना विकास सम्भव नहुने बताए ।
    Hamro Patro
    Menstruation Hygiene | Hamro Patro Health | Dr. Stuti Wagle | Dr. Neeta Timilsina
    Lokaantar
    प्रहरी केन्द्रीय प्रवक्तामा एसएसपी कार्की
    प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीलाई तोकेको छ ।यसअघिका प्रवक्ता भीम ढकाल एआईजीमा पदोन्नति भएपछि कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिइएको मुख्यालयले जनाएको छ।मुख्यालयका अनुसार प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी कार्कीले नेपाल प्रहरीद्वारा सम्प...
    Ratopati
    राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने कांग्रेसको निष्कर्ष
    नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने भएको छ। सोमबार कांग्रेस सभापति
    Hamro Patro Health
    सुख्खा छाला (Dry Skin) काे हेरचाह कसरी गर्ने ? | HAMROPATRO HEALTH |

    साहित्य / ब्लग

    हाम्रो पात्रो | May 13 2024
    हाम्रो पात्रो | May 13 2024
    हाम्रो पात्रो | May 13 2024

    Downloads


    Tools


    Contact

    Siphal-8, Kathmandu (Nepal)
    Email: [email protected]

    Foreign Exchange

    • Currency
    • Buy
    • Sell
    • Indian Rupee (100)
    • 160
    • 160.15
    • U.S. dollar
    • 133.31
    • 133.91
    • European Euro
    • 143.59
    • 144.23
    • UK Pound Sterling
    • 166.94
    • 167.7
    • Swiss Franc
    • 147.06
    • 147.72
    • Australian dollar
    • 88.01
    • 88.41
    • Canadian dollar
    • 97.51
    • 97.94
    • Singapore dollar
    • 98.43
    • 98.87
    • Japanese Yen(10)
    • 8.56
    • 8.6
    • Chinese renminbi (Yuan)
    • 18.45
    • 18.53
    • Saudi Arabian riyal
    • 35.54
    • 35.7
    • Qatari riyal
    • 36.56
    • 36.73
    • Thai baht
    • 3.63
    • 3.64
    • UAE Dirham
    • 36.3
    • 36.46
    • Malaysian ringgit
    • 28.13
    • 28.26
    • Korean Won (100)
    • 9.72
    • 9.77
    • Swedish Krone
    • 12.3
    • 12.35
    • Danish Krone
    • 19.25
    • 19.33
    • Hong Kong dollar
    • 17.06
    • 17.14
    • Kuwaity Dinar
    • 433.74
    • 435.69
    • Bahrain Dinar
    • 353.57
    • 355.16

    Hamro Team

    व्यवस्थापक/सम्पादक

    सुदिना गौतम

    फोटो पत्रकार

    आनन्द कुमार महर्जन

    कला पत्रकार

    मन्दिप गौतम

    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.