आउँदा दिनहरु
-
२चैत
-
५चैतसामाजिक कार्य दिवस/मंगलचौथी व्रत ३ दिन पछि
-
६चैत
-
७चैतSEE २०८१ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ५ दिन पछि
-
८चैत
-
९चैत
-
१०चैत
-
११चैतविश्व क्षयरोग दिवस ९ दिन पछि
-
१२चैत
-
१३चैत
-
१४चैतSEE २०८१-ऐच्छिक प्रथम/प्रदोष व्रत १२ दिन पछि
-
१५चैतSEE २०८१ - ऐच्छिक द्वितिय १३ दिन पछि
-
१६चैतघोडे जात्रा (उपत्यका बिदा) १४ दिन पछि
-
१७चैततेल लगाउने र नीमको पात खाने दिन/ज्योतिष दिवस १५ दिन पछि
-
१८चैत
-
१९चैतविश्व मूर्ख दिवस/गौरी व्रत १७ दिन पछि
-
२३चैत
-
२४चैतरामनवमी व्रत/विश्व स्वास्थ्य दिवस २२ दिन पछि
-
२६चैतकामदा एकादशी व्रत २४ दिन पछि
-
२८चैतमहावीर जयन्ती/प्रदोष व्रत २६ दिन पछि
-
२९चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस २७ दिन पछि
-
३०चैत
-
१वैशाखनयाँ वर्ष/मेष संक्रान्ति/बिस्का: जात्रा ३० दिन पछि
-
२वैशाखविश्व कला दिवस ३१ दिन पछि
-
३वैशाखस्वामी शशिधर जन्मजयन्ती ३२ दिन पछि
-
५वैशाखविश्व सम्पदा दिवस ३४ दिन पछि
-
७वैशाखरविसप्तमी व्रत ३६ दिन पछि
-
८वैशाखगोरखकाली पूजा/छन्द दिवस ३७ दिन पछि
-
९वैशाखविश्व पृथ्वी दिवस ३८ दिन पछि
-
१०वैशाखविश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस ३९ दिन पछि
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस ४२ दिन पछि
-
१४वैशाखमातातीर्थ औंसी ४३ दिन पछि
-
१५वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ४४ दिन पछि
-
१६वैशाखपरशुराम जयन्ती/अन्तर्राष्ट्रिय नृत्य दिवस ४५ दिन पछि
-
१७वैशाखअक्षय तृतीया/शिव पार्वती विवाह महोत्सव ४६ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ४७ दिन पछि
-
१९वैशाख
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ४९ दिन पछि
ज्योतिषहरू
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
साहित्य / ब्लग
- फागु पुर्णिमा (तराई होली) | विश्व उपभोक्ता अधिकार दिवस | मीन संक्रान्ति
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- World Oral Health Day | International Day of Happiness
- विश्व मुख स्वास्थ्य दिवस | अन्तर्राष्ट्रिय खुशी दिवस
- सामाजिक कार्य दिवस | मंगलचौथी व्रत
- Social Work Day | Mangal Chauthi Vrata
- Ganagaur Puja Praarambh । Tel Lagaune Ra Aapko Mujura Khane Din
- गणगौर पूजा प्रारम्भ | तेल लगाउने र आँपको मुजुरा खाने दिन
- Fagu Poornima (Terai) | World Consumer Rights Day | Meen Sankranti
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- Fagu Poornima | Holi | Poornima Vrata
- फागु पुर्णिमा (पहाडी जिल्ला) | पूर्णिमा व्रत
- Pradosh Vrata
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- मेरो देश, मेरो अभिमान
- बुवा आमा बिना
- समय
- यात्रा संगै गरौँ
- मलाई महल हैन झुपडी मन पर्छ
- Valentine’s Day Gifting Ideas – Express your love without saying it
- War Horse
- भब्य छ
- सकिएन
- अल्झिन मन छ
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
- Igniting Minds, Inspiring Change: Talk Series I by Hult Prize at IOE, Pulchowk Campus
- अन्डुम्यान
- देख्न थालेको छु
- किन चाहियो ?
- देखेका सपना
- My Father’s Dragon
- तिमी नदी म किनारा
- साथमा उ छैन
- नजाउ तिमी प्रदेश
- साथी
- लिएर जान्छन्
ग्याल्पो ल्होसार

हिमाली क्षेत्र आसपासमा माटोहरुलाई खोस्रदै, चौरी पाल्ने अनि मौसमसँग पौंठेजोरी खेल्ने हिमाली चिसो स्याँठ मा हुर्कीएका शेर्पा लगायत अन्यउच्च भू(भागमा वसोवास गर्ने वौद्धमार्गी समूदाय आज ग्याल्पो ल्होसार मनाँउदै छन् । देवकोटाको मुनामदनको कथा देखि सरुभक्तकोथाङ्गलासम्म, अनि विभिन्न विदेशी चलचित्रहरुः क्याराभान, दुईवर्ष अघि प्रदर्शनमा आएको अङ्ग्रेजी भाषामा नेपालमा छायाङ्कन गरिएकोचलचित्र एभरेष्ट जस्ता विश्व प्रसिद्ध चलचित्रहरु हिमाली भू(भाग अनि जीवनशैलीका प्रतिरुपहरु हुन् । संसारको शिरभाग अर्थात् हिमालवरपर हिमशयलको देश नेपालमा आज प्रकृती अनि हिमाल लगायत समग्र मानवता अनि शान्तिको कामना गरिंदै रङ्गीविरङ्गी झण्डा अनिध्वजा पताकाहरु अनि तिनमा अङ्कित शान्ति छर्ने मन्त्रहरु हिमालका तिनै चिसो हावाले दिने गतिकासाथ फहराउने छन् । ल्हो अर्थात बर्ष अनि छार अर्थात नयाँ, यो ग्याल्पो ल्होसारलाई हर्षका साथ स्वागत गरौँ । हुन त यो ग्याल्पो ल्होसार कुनै समूदाय विशेषसंग मात्र सम्बन्धित चाड त हैन्, एउटा साझा उत्सर्गको साटासाट हो आज।
नेपालको हिमाली क्षेत्रमा वसोवास गर्ने शेर्पा समूदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँदछन् । शेर्पा समूदायले ल्होसार शुरु हुनु एकमहिना अघि नै आ(आफ्नो घर रङ्ग्याउने, फोहेरहरु फाल्ने, सफा गर्ने र नयाँ लुगाफाटो किन्ने गर्दछन् । उनिहरुले सम्बोटा लिपिलार्इ सेतोपिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनमा टाँसी देलेकुु भन्ने वाक्यांश र अष्टमङ्गलका चिन्हहरुले घर सजाउने गर्दछन् ।
तिनप्रकारका ल्होसारहरु मध्य हिमाली समुदायले मनाउने ल्होसारलाई विशेषतः ग्याल्पो ल्होसार भनिन्छ, तथापि यस ल्होसारमा अन्यसमुदायहरुको पनि उत्कृष्ट समभाव अनि सक्रियता पाईन्छ । शेर्पा, तामाङ, गुरुङ, हुम्ली, मुस्ताङी अनि मनाङी लगायत अन्य धेरै समूदायकोयो एउटा साझा ल्होसार हो ।
आजको ल्होसारको सबैभन्दा महत्वपूर्ण कुरा भने खाप्से हो । मैदाको पिठोबाट बनाईएको एकप्रकारको यो मिठाई आजको दिन विशेष परिकार हो, खाप्से खान नभुल्नु होला नि । हिमाली हावापानीको कुशल आंकलन गरेर आजका दिन उम्रिने गरि गहुँको बिउँ छरिएको हुन्छ, जसलाई लोपूलु भनिन्छ, यसरी उम्रिएको गहुँको टुसालाई आज नयाँ वर्षको नयाँ वालीकारुपमा लिईन्छ । यस वर्षभरि हिमालकोहावापानीले हाम्रा हिमाली दाजुभाई अनि दिदिवहिनीलाई साथ दिनेछन्, यी लोपूलहरुले सबैको कल्याण गरुन ।
ल्होसारको यस विशेष साँझमा खाइने एउटा विशेष परिकार जो विभिन्न नौ प्रकारका अन्न मिसाएर तयार पारीएको हुन्छ त्यसलार्इ गुथुकु भनिन्छ । यो परिकारलार्इ आफन्त, नातागोता तथा इष्टमित्र र घर गाउँले मिलेर एक आपसमा खुसी साटासाट गर्दै बाँडेरखाने गर्दछन् । गुथुक पिठोको छुट्टाछुट्टै डल्ला बनाई त्यसभित्र बेग्लाबेग्लै सेतो कपडा, गहुँ, कागज, खुर्सानी, कोइला, घ्यू र नुन राखेरपकाइएको हुन्छ । उक्त गुथुकको डल्लालाई खाने बेलामा कसको गुथुकभित्र के पर्यो भनेर सबैले खोलेर हेर्दछन् । जसमा सेतो कपडाको टुक्रापर्यो भने उसको मनोकामना पूरा हुने, गहुँ परेमा धन सम्पत्ति बढ्ने, कागजको टुक्रा परेमा विद्वता बढ्ने, खुर्सानी परेमा खरो स्वभावको हुने, कोइला परेमा कपट स्वभावको हुने, घ्यू परेमा चिप्लो बोल्ले स्वभाव हुने र नुन परेको खण्डमा बनेका योजनाहरु सफल हुने मान्यता शेर्पासमूदायमा रहेको छ ।
आङ्गन अनि घरको छत लगायत गुम्बा अनि चैत्यहरुमा भएका पुराना ध्वजाहरुलाई आज परिवर्तन गरिन्छ । हिमालका हावाहरुले मन्त्र लेखिएका यी कपडाका ध्वजाहरुलाई हल्लाउदा एउटा अदभूत सङ्गीत भर्दछ । यी झण्डाहरुले संसारभरी शान्तिको एउटा अद्वितीय कामनाअभिव्यक्त गर्दछन् । यस्ता झण्डाहरुका बारेमा केही थप जानकारी प्रस्तुत गर्यौं । लामो लठ्ठी या आडमा राखिएका एकनाशको तलदेखिमाथीसम्मको एउटै झण्डालाई दार्चोर भनिन्छ । अनि लामो डोरीहरुमा ससाना चारकुने झुण्डाइएका झण्डाहरुलाई भने लगंता भनिन्छ, तिब्बतियन भाषामा यसको अर्थ हवाई घोडा हो ।
एक किंवदन्ती अनुसार भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपश्चात् धर्म प्रचार गर्दै देवलोक पुग्छन् । देवलोक पुग्दा देवता र असुरहरुबीच लडाइँभईरहेको थियो । तर लडाँईमा देवताहरू असुरसंग पराजित हुन्छन् । त्यहिबेला भगवान बुद्धले ल्हयी ओङ्बु ग्याचेन ुभगवान इन्द्रु कामाध्यमबाट विजय शक्ति मन्त्र अर्थात ग्याल्जेन चेमु दिन्छन् । त्यहि मन्त्रको प्रभावले देवताहरूले असुरहरुलाई पराजित गर्छन् । यसैविश्वासका आधारमा शेर्पा समूदायमा ग्याल्जेन चेमु मन्त्र लेखिएको लगंता घरघरमा टाङ्गने प्रचलन सुरु भएको मानिन्छ ।
ग्याल्पो ल्होसारलाई ह्याल्मो ल्होसार पनि भन्ने गरिन्छ, तर दुवैको अर्थ भने एकै हो । आज नयाँ लुगा लगाउने र पानीका मुहानहरुमा गएरनाग देवताको पूजा गर्ने गरिन्छ । पूजा गरेपछि त्यहाँबाट ल्याइएको पानीले घरका कुलदेवतालाई चढाउने गरिन्छ । साथै यस अवसरमा मिठोमसिना खानेकुराहरु खाई नाचगान गर्दै रमाइलो गरिन्छ । यो चाड नेपाल सहित चीन, मङ्गोलिया, बर्मा सिक्किम, भुटान लगायतका देशमापनि मनाइन्छ । ग्याल्पो ल्होसार राष्ट्रिय पर्व भएकाले आज सरकारले सार्वजनिक विदा दिएको छ ।
खाप्सेको स्वादझै गज्जब अनि ध्वजाहरुजस्तै शान्त र रङ्गीन हाम्रो जीवनमा शान्ति अनि सद्भावले यस वर्ष बास गरोस्, ग्याल्पो ल्होसारको शुभकामना ।
हाम्रो पात्रोकालागि सुयोग ढकालले तयार पार्नुभएको ।

Liked by: