आउँदा दिनहरु
-
३०माघ
-
१फागुन
-
२फागुनप्रणय दिवस २ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस/निर्वाचन दिवस ७ दिन पछि
-
८फागुनगोरखकाली पूजा/सामाजिक न्याय दिवस ८ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ९ दिन पछि
-
१२फागुनविजया एकादशी व्रत १२ दिन पछि
-
१३फागुनप्रदोष व्रत १३ दिन पछि
-
१४फागुनमहाशिवरात्रि व्रत/सिलाचःह्रे पूजा/सेना दिवस १४ दिन पछि
-
१५फागुनविश्व गैरसरकारी संस्था दिवस १५ दिन पछि
-
१६फागुनग्याल्पो ल्होछार १६ दिन पछि
-
१७फागुनशून्य भेदभाव दिवस १७ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस १९ दिन पछि
-
२०फागुनमाझी समुदायको लदीपूजा २० दिन पछि
-
२३फागुनगोरखकाली पूजा २३ दिन पछि
-
२४फागुनअन्तर्राष्ट्रिय नारी दिवस २४ दिन पछि
-
२६फागुनआमलकी एकादशी व्रत २६ दिन पछि
-
२७फागुनप्रदोष व्रत २७ दिन पछि
-
२९फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत २९ दिन पछि
-
१चैत
-
२चैत
-
४चैतसामाजिक कार्य दिवस ३३ दिन पछि
-
५चैतमंगलचौथी व्रत ३४ दिन पछि
-
६चैत
-
७चैतSEE २०८१ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ३६ दिन पछि
-
८चैतSEE २०८१ -अनिवार्य नेपाली/विश्व कविता दिवस ३७ दिन पछि
-
९चैतविश्व जल दिवस/गोरखकाली पूजा/शीतलाष्टमी व्रत ३८ दिन पछि
-
१०चैत
-
११चैतविश्व क्षयरोग दिवस ४० दिन पछि
-
१२चैत
-
१३चैत
-
१४चैतSEE २०८१-ऐच्छिक प्रथम/प्रदोष व्रत ४३ दिन पछि
-
१५चैतSEE २०८१ - ऐच्छिक द्वितिय ४४ दिन पछि
-
१६चैतघोडे जात्रा (उपत्यका बिदा) ४५ दिन पछि
-
१७चैततेल लगाउने र नीमको पात खाने दिन/ज्योतिष दिवस ४६ दिन पछि
-
१८चैत
-
१९चैतगौरी व्रत ४८ दिन पछि
-
२३चैत
-
२४चैतरामनवमी व्रत/विश्व स्वास्थ्य दिवस ५३ दिन पछि
-
२६चैतकामदा एकादशी व्रत ५५ दिन पछि
ज्योतिषहरू
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
साहित्य / ब्लग
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- Bhisma Dwadashi
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- Valentine's Day
- प्रणय दिवस
- मेरो देश, मेरो अभिमान
- बुवा आमा बिना
- कुम्भ संक्रान्ति | विश्व रेडियो दिवस
- समय
- Kumva Sakranti | World Radio Day
- Shree Swasthani Vrata Samapti | Magh Snan Samapti | Poornima Vrata
- श्री स्वस्थानी व्रत कथा' समाप्ति | माघ स्नान समाप्ति | पूर्णिमा व्रत
- Pashupatinath Chhaya Darshan | International Day of Women and Girls in Science | Safer Internet Day
- पशुपतिनाथको छाया दर्शन | विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस | सुरक्षित इन्टरनेट दिवस
- Som Pradosh Vrata
- सोम प्रदोष व्रत
- यात्रा संगै गरौँ
- मलाई महल हैन झुपडी मन पर्छ
- Valentine’s Day Gifting Ideas – Express your love without saying it
- War Horse
- भब्य छ
- सकिएन
- अल्झिन मन छ
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
- Igniting Minds, Inspiring Change: Talk Series I by Hult Prize at IOE, Pulchowk Campus
- अन्डुम्यान
- देख्न थालेको छु
- किन चाहियो ?
- देखेका सपना
- My Father’s Dragon
- तिमी नदी म किनारा
- साथमा उ छैन
- नजाउ तिमी प्रदेश
- प्रिय
- साथी
- लिएर जान्छन्
- कता कता जिन्दगी
- प्रिय
- Hamro Mart मा Smart Shopping गर्ने होइन त?
- Want to Shop Smart? Try Hamro Mart
- सुरुङको बाटाे
- फर्केर हेर्दा सन् २०२४
- Looking Back at 2024
- Radha
- Lighting the Flame of Innovation: Hult Prize at IOE, Pulchowk Campus Inspires Changemakers
- फिदा भए छु
- Visionary Leaders Panel Discussion: An Initiative to Innovate for a Sustainable Future at Hult Prize at IOE Pulchowk Campus
गुँलापर्व आरम्भ

आज हामी गुंला पर्वको साम्रगी लिएर आएका छौं, वर्षभरि नेपाली चाडवाड अनि दिनविशेषको संगालो लिएर आउने यहाँहरुको प्रिय मोबाइल पात्रो हाम्रो पात्रो मा । वर्षाको मादकता अनि जोखिम दुबै आफ्नो चरमोत्कर्ष मा छ , धानको रोपाँई कतिको सकियो कुन्नी ? सदाझैं वर्खाका प्रकोपहरु पहिरो अनि बाढीका समाचारहरु सुन्नमा आएका छन् । बादलहरु कहिले पागल भएर बर्षन्छन् त कतै कन्जुस भएर जलथोपाहरु नझारि बसेका छन् । जे होस् जसो होस्, यस वर्षको यस महिना अनि विशेषतः बर्खाको मध्यान्तरपछि आउने गुँलापर्वमा सबैलाई स्वागत ।
यस गुंला महिनामा गुंला पर्व नेवाः समुदायमा विशेष रुपमा अनि काठमाडौ उपत्यका लगायत अन्य केही नेवा: समुदायको बाहुल्यता भएका ठाँउमा मनाइन्छ । नेवाः समुदायका बौद्धमार्गी परिवारमा यस पर्वको उललास अझ बढि आत्मिक अनि चिन्तनगत रुपमा रहेको पाइन्छ, भगवान बुद्ध अनि वहाँका अनुयायीहरु दिव्य प्रवचन अनि ज्ञानको प्रचारमा जाँदा वर्खाका समयमा यात्रा नगरि एकै ठाँउमा बस्ने भएकाले यस पर्वलाई वर्खा अनि ज्ञानको एउटा संगम पनि मानिने गरिन्छ । विशेषगरी नेवार समुदायले मनाउने गुँलापर्वमा बिहान स्वयम्भु भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ ।
आज काठमाडौं उपत्यकाका चोक चौराहहरुमा विशेष गुंला संगितको श्रवण गर्न सकिन्छ भने बिभिन्न गुम्बा, मन्दिर अनि आत्मिकस्थलमा भक्तजनको आवागमन धेरै रहन्छ । बहीद्यः स्वःवनेगु नेवाः सस्कृतीको अनन्य पाटो हो जहाँ अघिअघि बाजा अनि संगित अनि पछि पछि भक्तजनहरु हुन्छन्, आजका दिनमा यस्ता झाँकीहरु प्रशस्तै देख्न सकिन्छ, काठमाडौ उपत्यकामा । द्यः थायेगु आजको विशेष क्रियाकलापमा पर्दछ, आज कालो माटोलाई प्रयोग गरेर कालो काँचो माटोले ससाना स्तुपा बनाँउने चलन रहन्छ । काठमाडौ र ललितपुरमा पन्जारा अर्थात बुद्ध लगायत अन्य साधु सन्तको प्रतिमा अनि भगवानको प्रतिनिधित्व गर्ने खटलाई शहरमा घुमाउने अनि चामल लगायतका बस्तु जम्मा गर्ने चलन पनि छ । बौद्धमार्ग एउटा सन्तुलनको वकालत गर्ने दर्शन हो जहाँ दान अनि शान्ति लगायत आत्मिक चिन्तनलाई धेरै महत्व दिने गरिन्छ ।
दिपनंकर बुद्ध अनि पौवका प्रतिमाहरु यस दिनमा विशेष गरिन्छ, हुन त गुंला एकदिनको मात्र चाड त हैन यस चाडलाई चन्द्रमानका बिभिन्न तिथीमा बिभिन्न प्रकारले मनाइन्छ । बर्खाको अन्त्य सगैं आउने खुला आकाश अनि सफा बादलका टुक्राहरुमा आआफ्ना दिनचर्याका खाकाँ गज्जबले कोरौं, सबैलाई शुभकामना ।
हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।

Liked by: