आउँदा दिनहरु
-
२१वैशाख
-
२२वैशाखबरुथिनी एकादशी व्रत भोलि
-
२३वैशाखप्रदोष व्रत/विश्व हाँसाे दिवस २ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ३ दिन पछि
-
२६वैशाख
-
२७वैशाखललितपुर मत्स्यन्द्रनाथ रथारोहण ६ दिन पछि
-
२८वैशाख
-
२९वैशाखललितपुर मच्छिन्द्रनाथ रथ यात्रा ८ दिन पछि
-
३०वैशाख
-
१जेठवृष संक्रान्ति/गङ्गा सप्तमी व्रत ११ दिन पछि
-
२जेठअन्तर्राष्ट्रिय परिवार दिवस १२ दिन पछि
-
३जेठसीता जयन्ती/गोरखकाली पूजा १३ दिन पछि
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत १६ दिन पछि
-
७जेठसोम प्रदोष व्रत १७ दिन पछि
-
८जेठनृसिंह जयन्ती १८ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस २५ दिन पछि
-
१७जेठगोरखकाली पूजा २७ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस २८ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस २९ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस ३३ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत ३४ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ ३५ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस ३७ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस ४० दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस ४२ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ४८ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ४९ दिन पछि
-
८असारज्या: पुन्हि/कवीर जयन्ती ५० दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ५१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
साहित्य / ब्लग
- दानी भएर
- हामीलाई प्रश्न
- Apara Ekadashi Vrata (Smarta)/Chittadhar Hridaya Janma Jayanti
- स्मार्तहरूको अपरा एकादशी व्रत/चित्तधर हृदय जन्मजयन्ती
- Global Day Of Parents
- विश्व बुवाआमा दिवस
- World No Tobacco Day
- विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस
- Gorakhkali Puja
- गोरखकाली पूजा
- पानी हुन्छ
- जारि छ
- Buddha Jayanti / Ubhauli Parwa/ Chandeshwari Jatra/ Chandi Poornima/Kurma Jayanti/ Gorakhnath Jayanti/Poornima Vrata/Baisakh Snan Samapti
- गणतन्त्र दिवस
- बुद्ध जयन्ती / उभौली पर्व / चण्डेश्वरी जात्रा/ चण्डी पूर्णिमा/कुर्म जयन्ती / गोरखनाथ जयन्ती/पूर्णिमा व्रत/बैसाख स्नान समाप्ति
- मनको कथा
- भूल अचेल
- सोम प्रदोष व्रत
- Som Pradosh Vrata
- सुखको खानी
- मोहिनी एकादशी व्रत
- Mohini Ekadashi Vrata
- World Telecommunication day / World Hypertension Day
- विश्व दूरसञ्चार दिवस / विश्व उच्च रक्तचाप दिवस
- Sita jayanti/Gorakhkali Puja
- सीता जयन्ती/गोरखकाली पूजा
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- Yugakavi Sidhhicharan Shrestha Janma Jayanti
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- रुन मन छ आज
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- जिन्दगी
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- गरिब
- सपनाको कुरो
- प्रिय
- होली
- प्रेमको कोसेली
- A Review on ‘Malala’
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- देखाउँ म कसरी
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
- उपहार
- गाउँ शून्य बन्दैछ
वैशाख शुक्ल प्रतिपदा
महानवमी | स्याकूट्याकू | विश्व बसोवास दिवस
नवरात्रिले त फूलपाती अनि अष्टमी छिचोल्दै महानवमीसम्म ल्याई पुर्यायो है । नवरात्रिको नवौं दिन, भोलीपल्ट टीकाको तैयारी गर्नु नि छ । कस्तो हुँदैछ त दशै ? जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, बडादशैंको अनेकानेक शुभकामना !
आज नवरात्रिको नवौं दिन, आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरिने दिन हो र उनको साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्तिस्वरुप सिद्धिधात्रीको पूजा गर्नाले सम्पूर्ण संसारनै जित्नसक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरापनि अगम्य नहुने मान्यता छ । देवीपूराणमा उल्लेख भएअनुसार यिनै देवीको असिम कृपाका कारण शिवजी स्वंयले पनि सिद्धि प्राप्त गरेका हुन् । सिंहको वाहनमा बिराजमान यि देवीको प्रिय वस्तु कमलको फूल हो । यिन्को साधना गर्नाले यस लोक र परलोक दुवैतर्फ मोक्ष प्राप्तगर्ने विश्वाश छ र शक्तिस्वरुप सिद्धिधात्री प्रसन्न भएर वरदान दिएमा साधक साधीकाको कुनैपनि इच्छा बाँकी नहुने गरि सम्पूर्ण इच्छा पूरा गरिदिने भनि मार्केण्ड्य पूराणमा उल्लेखित छ । मार्कण्डेय पुराणका अनुसार अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व अनि वशित्व भनेर आठ वटा सिद्धत्वको ब्याख्या गरिएको छ ।
आजको दिन निर्माण र शिल्पकला अनि कलपूर्जाका देवता विश्वकर्माको दिनकारुपमा पनि लिइन्छ, इञ्जिनहरु, गाडी, कारखाना आदिमा वलि चढाइन्छ । आजको दिन सबैभन्दा धेरै बलि चढाइने दिन हो, शक्तिस्वरुपा देवीहरुले असुरहरुलाई खोजी-खोजी संहार गरेपछी बाँचेका असुरहरु जनावरकारुपमा भेष बदलेर लुकेको तसर्थ जनावरको भेषका असुरहरुलाई बलि चढाइने किंवदन्ति रहेको छ । नेपाली सैनिक मुख्यालय, प्रहरी प्रधान कार्यलय लगायतका ठाँउमा आज कलपूर्जा, हतियार र गाडीहरुको विशेष पूजा सहित जङ्गी निशान पूजा र कोत पूजा पनि गरिन्छ । वलि दिनकालागि आज उपत्यका भित्रका दक्षिणकाली, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, सङ्कटा, बज्रयोगिनी, बज्रवाराही लगायतका शक्तिपीठहरुमा धेरै घुँइचो हुनेगर्दछ ।
यसैगरि उपत्यका बाहिर पर्साको तिलवा नदि पारी केहूनिया भन्ने ठाँउमा रहेको शक्तिपीठ विन्देवासिनी देवीको मन्दिरमा, वीरगञ्जको गहवामाईमा, काभ्रेको पलाञ्चोक भगवतीमा, सप्तरीको छिन्नमस्ता मन्दिरमा, डडेलधुराको उग्रतारा मन्दिरमा, जनकपुरको राजदेवी मन्दिरमा, गोरखाको मनकामना मन्दिरमा, सुनसरी जिल्लाको दुहवीको बुढीखोला किनारमा रहेको कालिमन्दिर, बनेपाको चण्डेश्वरी लगायत काठमाण्डौ बसन्तपुर दरवार स्क्वायरमा रहेको दशैंघर, कोतको पटाङ्गगीनी लगायत नेपालभरिका शक्तिपीठ र मन्दिरमा बोका, हाँस, कुखुरा र राँगाको वलिसहित पूजाअर्चना र सप्तशती पाठ गरिन्छ ।
कतिपय ठाँउमा आज कुखुरा, बोका, भेँडा, हाँस र कुखुराको पञ्चवलि पनि चढाएर कोतपूजा र निशानपूजा पनि गर्ने गरिन्छ । आजको दिन धूप आरती, फूल, नैवेध आदि पूजा अर्चनाका सामान लिएर खेतमा जाने अनि माटो र अन्नका विरुवाहरुको पूजागर्ने चलन पनि छ ।
कतिपय शत्तिपीठमा दुइदेखि दश वर्षसम्मका कन्याहरुको पूजागर्ने चलन पनि छ र यस्तो कन्यापूजाको बारेमा देवीभाग्वतमा लेखिएको छ । आजको दिन काठमाण्डौको तलेजु भवानीको मन्दिर वर्षभरिमा केवल एकदिनमात्र सर्वसाधारणकालागि खुल्ला रहन्छ ।
यस दिनविशेष पाठः
या देवी सर्वभूतेषु माँ सिद्धिदात्री रूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमस् ।।
अर्थात्ः
सिद्धिदात्री देवीका रुपमा सवत्र विराजमान अम्बे, म तपाइलाई कोटी कोटी प्रणाम गर्दछु, मलाई शक्ति दिनुहोस् ।
महानवमीको सबैलाई शुभकामना, देवीमाताले हामीसबैलाई शक्ति र समृद्धि प्रदान गरून् ।
खुल्ला अनि उज्यालो आकाशका साथै कता-कता चिसो सिरेटोले छुन थालेको पनि अनुभव हुन थालिसक्यो, गाउँगाउँमा बुढा आमाबुवाहरु अब दशैंमा छोराछोरीहरु आउँछन भनेर खुशी हुनुभएको छ । शक्तिको पूजाअर्चना गरेर शक्ति आर्जन गर्ने समय साथै सञ्चार माध्यममा दशैंका गीतहरु बज्न थालिसकेको यो समय एकदमै रोमाञ्चित समय हो । यसपालाको दशैंको हर्षले वर्षभरि कान्ति छाओस् । अगाढ माया अनि असिमित शुभकामना !
स्याकूट्याकू
माता सिद्धिधात्रीको विशेष पूजापश्चात् काठमाडौंका स्थानीय नेवार समुदायमा परापूर्वकालदेखी देवीलाई बोका, कुखुरा, हाँस, खसी, राँगो आदि बलि दिएर स्याकूट्याकू हर्ष बढाइकासाथ मनाइन्छ । यी दिनहरूमा स्थानीयहरू आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजा गरी बलि दिने गर्दै आएका छन । सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौंला, आदि फल अर्पण गर्दछन् । महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ ।
स्याकूट्याकूकै दिन कतिपय ठाँउमा आज कुखुरा, बोका, भेँडा, हाँस र कुखुराको पञ्चवलि पनि चढाएर कोतपूजा र निशानपूजा पनि गर्ने गरिन्छ । स्थानीय नेवार समूदायहरुले आजको दिन धूप आरती, फूल, नैवेध आदि पूजा अर्चनाका सामान लिएर खेतमा जाने अनि माटो र अन्नका विरुवाहरुको पूजागर्ने चलन पनि छ ।
विश्व बसोवास दिवस
हरेक वर्षको अक्टोबर महिनाको प्रथम सोमवारलाई संयूक्त राष्ट्र संघले सन् १९८६ देखि नै विश्व बसोवास दिवसका रुपमा मनाउँदै आएको छ । घरजग्गा कारोवार अर्थात रियल स्टेट, शहरीकरण अनि सरकारलाई पनि सही बसोवास अनि व्यबस्थित शहरीकरणको अवधारणा र कानुनहरु जताउन आजको दिन महत्वपूर्ण मानिन्छ । आजको दिनले विश्वका सबै जनाको पर्याप्त र सही बसोवासको अधिकारलाई पनि प्रतिबिम्बीत गर्दछ ।
यस बर्षको नारा, "बसोवासको नीतिः सर्वसुलभ घरहरु" भन्ने रहेको छ । घर मान्छेको आधारभूत आवश्यक्ता हो, घर भन्ने बित्तिकै आफ्नै छाना या माटो भन्ने बुझाई हाम्रो समाजमा रहको भए ता पनि सामान्यतया बस्न, जीवन धान्न र टाउको लुकाउन मिल्ने सानो तिनो या ठूलो जस्तै भएपनि आफ्नो ठाँउलाई घर भनिन्छ ।
कन्डोमेनियम या अर्पाटमेन्टका रुपमा विदेश अनि नेपालमै पनि अब केवल तल्लाहरु मात्रै घरका रुपमा बेचिन थालिएको छ ।
कसैको गुजारा फुसको छानामा अनि कसैको सैयौं तल्ला माथिको भवनमा भनें कोही पूलमुनीको ओभानो ठाँउमा पनि आफ्नो घर मानेर बसेका छन् । घरको यही मोह अनि आवश्यक्तालाई साकार गर्दै बिभिन्न रियल स्टेट कम्पनी अनि बित्तिय संस्थाहरुले घर कर्जा, जग्गा व्यापार अनि छतहरुको बाँडफाँड गरेका छन् । यसै क्रममा जमिन, पुल, पुलेसा, पौवा पोखरी, मन्दिर अनि धरोहरहरु भत्काएर अनि डाँडा नै सम्याएर पनि शहर बसाइएको छ । शहरीकरण अनि बसोवासको यस्तो चरम व्यवसायीकताविरुद्ध आज आवाज उठाइन्छ ।
समावेशी घर कर्जा अनि सुरक्षा र समानतामा आधारित बसोवासको नीति नै आजको आवश्यक्ता हो ।
ईन्धनको प्रभावकारी प्रयोग, हावाको बहाव अनि पर्यायवरण बसोवासको वकालत गर्दै आजको दिन विश्व भरि मनाइन्छ ।
नेपालमा पनि बिभिन्न नीतिहरु आएका छन्, न्यूनतम जग्गा तोकिने देखि केवल ७५ प्रतीशत कूल जमिनमा मात्र घर हुन पाउने र बाँकी ठाँउमा रुख रोप्न पर्ने प्रावधान केही शहरहरुमा लागू भइसकेको छ ।
न्यूनतम बाटोको प्रावधान अनि घर बनाएपछि समापन पत्र लिनुपर्ने प्रावधानहरुले सरकार स्वयंले सुरक्षा र बसोवासको न्यूनतम मापदण्ड कायम गर्न थालेको छ ।
एउटा छतमुनी आफ्नो व्यक्तिगत र पारिवारीक समय गुजार्ने सुरक्षापूर्ण र समानता उन्मुख घर सबैले बनाउन पाउन, उचित बसोवास हामीसबैको अधिकार हो, विश्व बसोवास दिवसको शुभकामना !
----
हाम्रो पात्रोकालागी सुयोग ढकालले तयार गर्नुभएको ।

Liked by: