आउँदा दिनहरु
-
१२माघ
-
१३माघ
-
१४माघसोम प्रदोष व्रत २ दिन पछि
-
१५माघनेपाल नर्सिङ्ग दिवस ३ दिन पछि
-
१६माघशहीद दिवस ४ दिन पछि
-
१७माघसोनाम ल्होछार/श्रीबल्लभ जयन्ती ५ दिन पछि
-
१९माघतिलकुन्द चौथी ७ दिन पछि
-
२०माघविश्व सिमसार दिवस ८ दिन पछि
-
२१माघ
-
२२माघविश्व क्यान्सर दिवस/स्कन्द षष्ठी/अचला सप्तमी १० दिन पछि
-
२३माघबुधाष्टमी व्रत/गोरखकाली पूजा ११ दिन पछि
-
२४माघद्रोण नवमी १२ दिन पछि
-
२६माघभीमा एकादशी व्रत १४ दिन पछि
-
२७माघभिष्म द्वादशी १५ दिन पछि
-
२८माघसोम प्रदोष व्रत १६ दिन पछि
-
२९माघ
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/विश्व रेडियो दिवस १९ दिन पछि
-
२फागुनप्रणय दिवस २० दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस/निर्वाचन दिवस २५ दिन पछि
-
८फागुनगोरखकाली पूजा/सामाजिक न्याय दिवस २६ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस २७ दिन पछि
-
१२फागुनविजया एकादशी व्रत ३० दिन पछि
-
१३फागुनप्रदोष व्रत ३१ दिन पछि
-
१४फागुनमहाशिवरात्रि व्रत/सिलाचःह्रे पूजा/सेना दिवस ३२ दिन पछि
-
१५फागुनविश्व गैरसरकारी संस्था दिवस ३३ दिन पछि
-
१६फागुनग्याल्पो ल्होछार ३४ दिन पछि
-
१७फागुनशून्य भेदभाव दिवस ३५ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस ३७ दिन पछि
-
२०फागुनमाझी समुदायको लदीपूजा ३८ दिन पछि
-
२३फागुनगोरखकाली पूजा ४१ दिन पछि
-
२४फागुनअन्तर्राष्ट्रिय नारी दिवस ४२ दिन पछि
-
२६फागुनआमलकी एकादशी व्रत ४४ दिन पछि
-
२७फागुनप्रदोष व्रत ४५ दिन पछि
-
२९फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत ४७ दिन पछि
-
१चैत
-
२चैत
-
४चैतसामाजिक कार्य दिवस ५१ दिन पछि
-
५चैतमंगलचौथी व्रत ५२ दिन पछि
-
६चैत
ज्योतिषहरू
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
साहित्य / ब्लग
- सकिएन
- Tilkunda Chauthi
- तिलकुन्द चौथी
- अल्झिन मन छ
- Sonam Lhochhar | Shree Ballav Jayanti
- सोनाम ल्होसार
- Martyrs Day
- शहीद दिवस
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- Nepal Nursing Day
- नेपाल नर्सिङ दिवस
- Som Pradosh Vrata
- सोम प्रदोष व्रत
- विश्व कुष्ठरोग दिवस |अन्तर्राष्ट्रिय भन्सार दिवस
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
- Igniting Minds, Inspiring Change: Talk Series I by Hult Prize at IOE, Pulchowk Campus
- अन्डुम्यान
- देख्न थालेको छु
- किन चाहियो ?
- देखेका सपना
- My Father’s Dragon
- तिमी नदी म किनारा
- साथमा उ छैन
- नजाउ तिमी प्रदेश
- प्रिय
- साथी
- लिएर जान्छन्
- नियाली रहन्छु म
- कता कता जिन्दगी
- तिम्रो सिरानी
- प्रिय
- Hamro Mart मा Smart Shopping गर्ने होइन त?
- Want to Shop Smart? Try Hamro Mart
- सुरुङको बाटाे
- फर्केर हेर्दा सन् २०२४
- Looking Back at 2024
- Radha
- Lighting the Flame of Innovation: Hult Prize at IOE, Pulchowk Campus Inspires Changemakers
- फिदा भए छु
- Visionary Leaders Panel Discussion: An Initiative to Innovate for a Sustainable Future at Hult Prize at IOE Pulchowk Campus
- चाहनाहरु
- Registration Opens for Hult Prize at Kathmandu University
- The Marketplace That Saves Your Time,Money and Stress
- म के गरुँ
- आव्हान
- Winter Collection is Here, Now Stay Warm with Hamro Mart
- How Hamro Mart Made My Every Moment Special
- जङ्गल भित्र
- गुलाफ
- ‘रमाइला दिन’
- PROJECT JUNKIRI सानो कदम ठूलो परिवर्तन
- ज्योतिष र ज्योतिषिमा फरक
- आमा
- पहिलो भेट
- हजार छन्
- Book Review: Being Billy
वैशाख शुक्ल प्रतिपदा
रमा एकादशी | संयुक्त राष्ट्र संघ दिवस | विश्व विकास सूचना दिवस
हिन्दु धर्ममा एकादशी ब्रतको धेरै महत्वरहेको पाईन्छ । कार्तिक कृष्णपक्षमा पर्ने रमा एकादशीको सवैभन्दा महत्वपूर्ण पक्षभनेको ठूला पापहरुको नास गर्नु हो ।
हिन्दु धर्मशास्त्रका लिखतमा उल्लेख भएअनुसार प्राचीन कालमा मुचुकुन्द नाम गरेका एक प्रतापि राजा थिए । उनको देवराज इन्द्र सहित यम, कुबेर, बरुण र विभीषणसंग गहिरो मित्रता थियो । उनीबिष्णु भक्तिका कारण धर्मात्मा र न्यायमुर्ति थिए । त्यस्ता शोभित राजाका चन्द्रभागा नाम गरेकी एउटी छोरी थिइन, जसको विवाह चन्द्रसेन राजाका पुत्र शोभनसंग भएको थियो । शोभन अलिक दुर्वल, कमजोर रभोक सहन नसक्ने खालका थिए । एकदिन राजकुमार शोभन कार्तिक कृष्णपक्षमा ससुरालीपुगे । त्यतिबेला रमा एकादशी नजिकिएको थियो । जव रमा एकादशी ब्रतको दिन आयो, तव मुचुकुन्दले आफ्नो राज्यभरी एकादशीका दिन भोजन गर्न नहुने घोषणागरिदिए । यो खबरले शोभन सारै चिन्तामा परे र आफ्नी पत्नी चन्द्रभागासंग चिन्ताप्रकट गर्नथाले । पति शोभन भोक सहन गर्न नसक्ने भएकाले चन्द्रभागालाई पनि सारैचिन्ता पर्यो ।
त्यहि बेला चन्द्रभागाले उपाय निकालेर भनिन् कि- हे स्वामी ! मेरापिताको राज्यमा एकादशीका दिन अरु त के?जीवजन्तु समेत भोजन गर्दैनन् । त्यसो भएकोले यदि तपाँई चाहनुहुन्छ भने अरु कुनैठाउँमा गएर भोजन गर्न सक्नुहुन्छ । तर यहि रहने हो भने चैं एकादशी ब्रत विधी पुरागर्नु पर्दछ । पत्नी चन्द्रभागाको यस्तो सुझाव सुनेपछि शोभनले आफु अन्तकतै नजाने बरु ब्रत नै बस्ने, जस्तो पर्छ त्यस्तै टर्छ भन्ने अठोट गरीरमा एकादशीका दिन ब्रत बस्ने निधो गरे । यस प्रकारले शोभनले ब्रत बसे, तर उनलाई धेरै भोक र प्यास लाग्न थाल्यो । उनले भोक तिर्खा सहन सकेनन् रएकादशी ब्रतको समाप्तिपछि भोलिपल्ट प्रातकाल मै शोभनको प्राण गयो ।
पतिको मृत्यूपछि चिन्ता र वियोगले चन्द्रभागाआफ्नै पिता मुचुकुन्दका घरमा अर्थात माईतै बस्न थालिन् । तर रमा एकादशी ब्रतकोप्रभावले राजकुमार शोभनको इन्द्रराज्य सरह धनधान्य र सुखले युक्त मंदराचल पर्वतमा पुनर्जीवनप्राप्त भयो । एकदिनको कुरा हो, राजा मुचुकुन्दकै राज्यका एक ब्राम्हण तीर्थयात्राकाक्रममा घुम्दै जाँदा बाटो भुल्लिएर मन्दराचल पर्वतमा पुगे । त्यहाँ पुगेका उनलेराजकुमार शोभनलाई अचानक देखे । उनले शोभन कसरी मन्दराचल पुगे भने सवै इति बृतान्त जानकारी लिए । शोभनले आफू ससुरालीमा हुँदाका सवै घटना बृतान्त सुनाए र रमाएकादशीको ब्रतको प्रभावले आफूलाई यस्तो स्वर्गिय शान्ति प्राप्त भएको कुरा तिब्राम्हणलाई सुनाए ।
यस्तो चमत्कारिक सत्यबारे ति ब्राम्हणले पुन: आफ्नो तिर्थयात्रा समाप्ति पछि मुचुकुन्द पुत्री चन्द्रभागालाई सविस्तार सुनाए। त्यसपछि चन्द्रभागाले आफूलाई मन्दराचल पर्वत पुर्याइदिन ति ब्राम्हणलाई आग्रह गरिन् । बाम्हणले पनि चन्द्रभागालाई मन्दराचल पुर्याए र वामदेव ऋषिका आश्रममा राखे। वामदेव ऋषिले चन्द्रभागासंग सवै बृतान्त सोधे र वेद मन्त्रहरुद्वारा चन्द्रभागालाई अभिषेक गरिदिए । रमा एकादशीको ब्रत र अभिषेकको प्रभावका कारण चन्द्रभागाको शरिरपनि दिव्य प्रज्वलित भयो । त्यसपछि चन्द्रभागा आफ्ना प्रिय पति शोभितका समिप पुगिनर रमा एकादशी ब्रतका प्रभावले यस्तो सवै अभूतपुर्व मिलन सम्भव भएको भन्दै सुखीले अल्लाहदित भईन् । त्यसपछि शोभित र चन्द्रभागा सदासर्वदा सुख समृद्दि प्राप्त गरी मन्दराचलमा राज्य बिराज गरे । त्यहि भएर जसले रमा एकादशीको ब्रत सम्पन्न गर्दछ, उसको यसै गरी सवै पाप नास भई समृद्धि प्राप्त हुने पौराणिक कालदेखिकै विश्वास रहेको छ ।
रमा एकादशीको ब्रत बस्नेले बिहानै सूर्योदय अगाडि उठि नित्य शुद्ध बनि निराहार ब्रत बसि दान आदि कर्महरु पुरा गर्नु पर्दछ । रमा एकादशी ब्रतका अवसरमा भगवान विष्णुलाई धूप, दीप, नैवेद्य,फुल एवं मौसम अनुसारका फलफुल चढाएर पूजा गरिन्छ । अरु एकादशी ब्रतमाझैं रमा एकादशीमा बिष्णु अवतार तुलसीको पूजा गर्ने चलन छ । कतिपय समुदायमा भने रमा एकादशी ब्रतका समयमा एक समय मात्रै भोजन गर्ने चलन रहेको छ ।
- हाम्रो पात्रोको लागिबाबुराम भण्डारीले तयार पार्नु भएको
संयुक्त राष्ट्र संघ दिवस
जब दोश्रो बिश्वयूद्धको समापन भएर बिश्वले शान्तिको खोजी गर्न थाल्यो, जब जापानको हिरोशीमा, नागाशाकी लगायत अमेरिकाको पर्ल हार्बर लाश अनि बारुदको अवशेषसँग लतपतिएको थियो । बिश्व यूद्धले थोकेर मानवता स्वयम हताशमा भएका बेला दिर्घकालिन शान्तिका लागि संयूक्त राष्ट्र संघको स्थापना गरिएको हो ।
यो एउटा अन्र्तराष्ट्रिय सँस्था हो जस्ले सम्पूर्ण सदस्य राष्ट्रहरुविच समन्वय र सहयोग कायम राख्दछ । दोश्रो विश्व यूद्धको समापन अघि यस्ता कार्यहरु लिग अफ नेशनले गर्नेगरेकोमा लिग अफ नेशनलाई प्रतिस्थापित गर्दे अझै भरपर्दो ढङ्गले विश्व समन्वय र शान्ति स्थापनाकालागी अनि पहिला र दोश्रा विश्व यूद्धजस्ता आततायी यूद्धहरु पूनः हुन नदिनका लागी संयूक्त राष्ट्रसँघको स्थापना गरिएको हो ।
संयूक्त राष्ट्रसँघको अन्तर्गत विभिन्न लक्षीत क्षेत्र र विषयमा कार्यगर्नकालागी विशिष्ट सँस्थाहरु छन् जस्तै खाधान्न र कृषीका लागी विश्व खाधान्न तथा कृषी सँस्था, अन्तराष्ट्रिय आणवीक उर्जा सँस्था, वालवालिका र महिलाकालागी यूनिसेफ आदि र यि सँस्थाहरुका आआफ्ना कार्यगत क्षेत्रमा कार्यसञ्चालनका आ आफ्नै तठस्त र मानवीय आधारहरु हुन्छन् ।
अग्रेजीमा यूनाइटेड नेशन्स भनिने भएकाले छोटकरीमा यूएन भनेर पनि हामीले बुझ्दछौं । संयूक्त राष्ट्रसँघ हामी सबैले देखिआएका, सुनिआएका र पढीआएका सस्थाँ हो, यूद्धग्रस्त क्षेत्र देखि प्राकृतीक प्रकोपले गस्त क्षेत्रहरुसम्म सहयोगका हातहरु, ओखती, सफा खाना, पानी, कपडा आदिका साथ यो सस्थाँ पुग्ने गर्दछ । नेपालमा पनि हामीहरु धेरैजसोले विभिन्न प्रकारका निला झण्डाहरु अकिंत अनि निलो नम्वर प्लेटका सवारी साधनहरु देखिआएका छौ । संयूक्त राष्ट्रसँघले आफ्ना सदस्य राष्ट्रहरुमा विश्व शान्ति तथा सदभावको वकालत अनि आधारभुत मानव अधिकारको प्रत्याभुती प्रवर्धन गर्ने, सामाजिक र आर्थिक विकासको सहयोग गर्ने अनि संसारभरि कुनै अकाल, प्राकृतीक प्रकोप र हिंसाभएमा शान्तिको पूर्नस्थापना अनि पिडीतहरुलाई सहयोग गर्ने कार्य गर्दछ ।
सन् १९४८ देखि हरेक वर्षको अक्टोबर २४ तारिखमा संयूक्त राष्ट्रसँघ दिवस मनाईन्छ, सन १९७१ को संयूक्त राष्ट्रसँघको महासभाले यस एतिहासीक दिनमा सम्पूर्ण सदस्य राष्ट्रहरुमा सार्वजनिक विदा दिइनुपर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो । आजका दिनमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर संसारभरि संयूक्त राष्ट्रसँघको गठन, कार्य र ध्येयका वारेमा जानकारी गराईन्छ । हरेक वर्षको २० देखि २६ अक्टोबरसम्म संयूक्त राष्ट्रसँघ सप्ताह मनाईनेमा अक्टोबर २४ लाई विशेष चाख र उत्साहका साथ संयूक्त राष्ट्र सँघ दिवसका रुपमा मनाईन्छ । पहिलो र दोश्रो विश्व यूद्धले थिलथिलो भइसकेको विश्व मानचित्र र यूद्धका पिडाहरुमा विश्व शान्ति र सदभाव कायमगर्ने मध्यस्ततागर्नका लागी पुरानो लिग अफ नेशन्सले भुमीका खेलेको थियो । दोश्रो विश्व यूद्धको विध्वशं र विनाशले अमेरिका , वेलायत, शोभीयत यूनियनलाई संयूक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षरगर्न जरुरी वनाएकोमा जर्मन, ईटाली, जापान र अन्य केही यूद्धरत राष्ट्रहरुवाहेक २६ वटा राष्ट्रहरुले सन १९४२ को जनवरी महिनामा संयूक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षर गरेका हुन् । सन १९४५ मा यसै घोषणापत्रमा थप रुपरेखा तैयार गर्न सान फ्रान्सिस्को अमेरिकामा ५० भन्दा वढी देशका प्रतिनीधीहरुले अक्टोबर २४का दिन भेला भएकामा अक्टोबर २४लाई हरेक वर्ष संयूक्त राष्ट्रसँघ दिवसका रुपमा लिईन्छ । संयूक्त राष्ट्र घोषणापत्रलाई अमेरिका, वेलायत, चीन, फ्रान्स लगायतका देशहरुले पनि पुष्टी र सहमती जनाएका हुन् ।
सन् २०१६ को अक्टोबर महिनाको २१ तारिखमा पूर्व महासचिव वान्की मुनलाई प्रतिस्थापित गर्दै पूर्व पोर्चुगीस राष्ट्रपती एन्टीनोओ गुटेरस लाई सिफारिस गरेको हो । सन् १९९५ देखि २००२ सम्म पोर्चुगलको राष्ट्रपती भएका ६८ बर्षीय एन्टीनोओ अबको थप ४ बर्ष सम्म बिश्वको सबैभन्दा ठूलो कुटनैतिक पदमा आसिन हुनेछन् । यूद्धग्रस्त क्षेत्रका मानिसहरु लगायत शरणार्थीहरु अनि बिपन्न वर्गका मानिसहरु लाई प्रार्थमिक्तामा राख्ने उन्को प्रतिबद्धता रहेको छ ।
हामी मानिसहरुले आकाशमा ठूला ठूला जहाज उडाउन सिक्यौँ, समुन्द्रमा जहाजहरु मार्फत यात्रा तय गर्न जान्यौ, गाडी, ईन्टरनेट, ठूला घरहरु अनि सुखसयल प्राप्त गर्यौ तर अझै पनि मानव भएर मानवको प्रेम, सदभाव अनि विभेदको अन्त्य गर्न बाकी छ । पहिलो र दोश्रो विश्वयूद्धले जर्जर वनाएको मानव समाज अनि अस्तित्वलाई शान्ति र सदभावको मल्हमले निको पार्दे विश्व बन्धुत्व कायम गर्न गराउन सकोस, संयूक्त राष्ट्रसँघबाट संसारलाई यहि अपेक्षा छ ।
विश्व अहिलेपनि द्धन्दको चपेटामा छ, कहिले सिरिया त कहिले भारत पाकिस्तान अनि कहिले इराक त कहिले अफगानिस्तान, केही न केही नाममा मानवतामाथी चोट र ठेस पुगरिहेकै छ, संयूक्त राष्ट्रसँघको भुमीका त्यस्तर्फ अझै टड्कारो होस्। ठूला र समृद्धराष्ट्रहरुको बोलीसँगै अविकसीत अनि अल्प विकसीत देशहरुमा मौनताहरु पनि सुनियोस्, संसारमा शान्ति होस् ।
दक्षिण कोरियाले तेर्स्याएको मिसाइलको त्रास भित्र बसेका जनसख्याँ देखि भुकम्प अनि गरिबीको चपेटामा परेका सम्मलाई राष्ट्रसंघले सम्बोधन गर्न सकोस् । रोनिगिया लगायत लााखौंका पीडामा राहत प्रदान गर्न सफल रहोस् । उत्तरी देखि दक्षिणी ध्रुवसम्म, भुमध्य रेखा देखि प्रशान्त महासागरको मारियानाज ट्रेन्चसम्म अनि हरेक आक्षांश र देशान्तरका कोणमा शान्ति छाओस, मङ्गल होस् ।
विश्व विकास सूचना दिवस
सूचना र सञ्चार प्रविधिहरूले विकासको चुनौतीहरू, विशेषगरी विश्वव्यापीकरणको सन्दर्भमा नयाँ समाधान प्रदान गर्न सम्भव छ र आर्थिक वृद्धि, प्रतिस्पर्धा, सूचना र ज्ञानको पहुँच, गरीबी उन्मूलन र सामाजिक समावेशलाई प्रोत्साहन दिन सक्छ। सन् १९७२ मा संयुक्त राष्ट्र संघको साधारण सभाले विश्व विकास सूचना दिवस स्थापना गरेको हो र विश्व विकासको समस्या र तिनीहरूलाई समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउने संकल्प लिएको हो। त्यस एता हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि "विश्व विकास सूचना दिवस" मनाइन्छ।
राष्ट्र संघको विधानसभाले बताएको छ कि सूचनाको प्रसार र गतिशीलताले खासगरी युवा मान्छेमा रहने विकासको समस्याहरुको बारेमा अधिक जागरूकताको नेतृत्व गर्नेछ, यसले विकासको लागि अन्तर्राष्ट्रीय सहयोगको क्षेत्रमा प्रयासको बढावा दिन्छ।विधानसभाले विकासको केन्द्रीय भूमिका बलियो बनाउन यस दिनलाई संयुक्त राष्ट्र दिवसको दिनमै मनाउदै आएको हो।
आउँदा दिनहरु
-
१२माघ
-
१३माघ
-
१४माघसोम प्रदोष व्रत २ दिन पछि
-
१५माघनेपाल नर्सिङ्ग दिवस ३ दिन पछि
-
१६माघशहीद दिवस ४ दिन पछि
-
१७माघसोनाम ल्होछार/श्रीबल्लभ जयन्ती ५ दिन पछि
-
१९माघतिलकुन्द चौथी ७ दिन पछि
-
२०माघविश्व सिमसार दिवस ८ दिन पछि
-
२१माघ
-
२२माघविश्व क्यान्सर दिवस/स्कन्द षष्ठी/अचला सप्तमी १० दिन पछि
-
२३माघबुधाष्टमी व्रत/गोरखकाली पूजा ११ दिन पछि
-
२४माघद्रोण नवमी १२ दिन पछि
-
२६माघभीमा एकादशी व्रत १४ दिन पछि
-
२७माघभिष्म द्वादशी १५ दिन पछि
-
२८माघसोम प्रदोष व्रत १६ दिन पछि
-
२९माघ
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/विश्व रेडियो दिवस १९ दिन पछि
-
२फागुनप्रणय दिवस २० दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस/निर्वाचन दिवस २५ दिन पछि
-
८फागुनगोरखकाली पूजा/सामाजिक न्याय दिवस २६ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस २७ दिन पछि
-
१२फागुनविजया एकादशी व्रत ३० दिन पछि
-
१३फागुनप्रदोष व्रत ३१ दिन पछि
-
१४फागुनमहाशिवरात्रि व्रत/सिलाचःह्रे पूजा/सेना दिवस ३२ दिन पछि
-
१५फागुनविश्व गैरसरकारी संस्था दिवस ३३ दिन पछि
-
१६फागुनग्याल्पो ल्होछार ३४ दिन पछि
-
१७फागुनशून्य भेदभाव दिवस ३५ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस ३७ दिन पछि
-
२०फागुनमाझी समुदायको लदीपूजा ३८ दिन पछि
-
२३फागुनगोरखकाली पूजा ४१ दिन पछि
-
२४फागुनअन्तर्राष्ट्रिय नारी दिवस ४२ दिन पछि
-
२६फागुनआमलकी एकादशी व्रत ४४ दिन पछि
-
२७फागुनप्रदोष व्रत ४५ दिन पछि
-
२९फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत ४७ दिन पछि
-
१चैत
-
२चैत
-
४चैतसामाजिक कार्य दिवस ५१ दिन पछि
-
५चैतमंगलचौथी व्रत ५२ दिन पछि
-
६चैत
ज्योतिषहरू
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
साहित्य / ब्लग
- सकिएन
- Tilkunda Chauthi
- तिलकुन्द चौथी
- अल्झिन मन छ
- Sonam Lhochhar | Shree Ballav Jayanti
- सोनाम ल्होसार
- Martyrs Day
- शहीद दिवस
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- Nepal Nursing Day
- नेपाल नर्सिङ दिवस
- Som Pradosh Vrata
- सोम प्रदोष व्रत
- विश्व कुष्ठरोग दिवस |अन्तर्राष्ट्रिय भन्सार दिवस
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
- Igniting Minds, Inspiring Change: Talk Series I by Hult Prize at IOE, Pulchowk Campus
- अन्डुम्यान
- देख्न थालेको छु
- किन चाहियो ?
- देखेका सपना
- My Father’s Dragon
- तिमी नदी म किनारा
- साथमा उ छैन
- नजाउ तिमी प्रदेश
- प्रिय
- साथी
- लिएर जान्छन्
- नियाली रहन्छु म
- कता कता जिन्दगी
- तिम्रो सिरानी
- प्रिय
- Hamro Mart मा Smart Shopping गर्ने होइन त?
- Want to Shop Smart? Try Hamro Mart
- सुरुङको बाटाे
- फर्केर हेर्दा सन् २०२४
- Looking Back at 2024
- Radha
- Lighting the Flame of Innovation: Hult Prize at IOE, Pulchowk Campus Inspires Changemakers
- फिदा भए छु
- Visionary Leaders Panel Discussion: An Initiative to Innovate for a Sustainable Future at Hult Prize at IOE Pulchowk Campus
- चाहनाहरु
- Registration Opens for Hult Prize at Kathmandu University
- The Marketplace That Saves Your Time,Money and Stress
- म के गरुँ
- आव्हान
- Winter Collection is Here, Now Stay Warm with Hamro Mart
- How Hamro Mart Made My Every Moment Special
- जङ्गल भित्र
- गुलाफ
- ‘रमाइला दिन’
- PROJECT JUNKIRI सानो कदम ठूलो परिवर्तन
- ज्योतिष र ज्योतिषिमा फरक
- आमा
- पहिलो भेट
- हजार छन्
- Book Review: Being Billy
Liked by: