आउँदा दिनहरु
-
७फागुन
-
८फागुनसामाजिक न्याय दिवस भोलि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस २ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा ५ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस १० दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत ११ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन १३ दिन पछि
-
२१फागुनप्रतिनिधिसभा निर्वाचन २०८२ १४ दिन पछि
-
२४फागुननारी दिवस १७ दिन पछि
-
२७फागुनगोरखकाली पूजा २० दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत २५ दिन पछि
-
३चैतपाहाँचःह्रे २६ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) २७ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन २८ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ३१ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ३२ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ३३ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ३६ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ३८ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ३९ दिन पछि
-
१७चैतमहावीर जयन्ती ४० दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ४१ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ४३ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ४६ दिन पछि
-
२४चैत
-
२५चैतSEE २०८२-ऐच्छिक प्रथम ४८ दिन पछि
-
२६चैतSEE २०८२ - ऐच्छिक द्वितिय ४९ दिन पछि
-
२९चैत
-
३०चैतवरुथिनी एकादशी व्रत ५३ दिन पछि
-
१वैशाखमेष संक्रान्ति/नयाँ वर्ष २०८३ ५४ दिन पछि
-
२वैशाखविश्व कला दिवस/प्रदोष व्रत ५५ दिन पछि
-
४वैशाखमातातीर्थ औंसी/आमाको मुख हेर्ने दिन ५७ दिन पछि
ज्योतिषहरू
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
विश्व वन्यजन्तु दिवस
दुर्लभ वन्यजन्तु प्रजातिको संरक्षण गरौं
विश्व वन्यजन्तु दिवस सन् २०२१
'Forests and Livelihoods Sustaining People and Planet'
संयुक्त राष्ट्र संघको ‘सस्टेनेवल डिभेलपमेन्ट गोल्स’ अर्थात् दीर्घकालीन विकास लक्ष्यको १, १२, १३ र १५ मा श्रोतहरुको दीर्घकालीन प्रयोग, गरिबी निवारण र भू–प्राणी संरक्षणका सवाल पर्छन् । यसै लयअनुरुप विश्व वन्यजन्तु दिवसको खाका तयार भएको हो ।
विश्वमा ३५ करोड भन्दा बढी मानिस जंगलको आडमा र त्यसमा आश्रित हुँदै जीवन चलाउँछन् । उनीहरु आफ्नो जिविकोपार्जन, ओखती र इन्धन निम्ति जंगलसँग आश्रित छन् । वन्यजन्तुको संरक्षण भनेको मानवका दीर्घकालीन अवस्थितिको मुख्य आधार हो । यही तथ्यलाई आत्मसात् गर्दै विश्व वन्यजन्तु दिवसको प्रारुप तयार भएको हो । विश्वमा पाइने सम्पूर्ण जंगली जनावर र रुख–बिरुवाहरुबारे सचेतना जगाउन अनि तिनको संरक्षण सम्वर्धन गर्न हरेक वर्ष विश्व समुदायले मार्च–३ तारिखका दिनलाई विश्व वन्यजन्तु दिवस मनाउँछ ।
यो वर्षको नारा 'Forests and Livelihoods : Sustaining People and Planet'
अर्थात् ‘जंगल र जीवीकोपार्जन: प्राणी र पृथ्वीको दीर्घकालीन अवस्थिति’ तय भएको छ । कोरोना भाइरसपछिको अवस्थामा मानिस र प्रकृतिबीच बढेको दूरीलाई पनि यो वर्षको वन्यजन्तु दिवसले सम्वोधन गर्ने अपेक्षा गरिएको छ ।
विश्वमा भएका हरेक प्राणी अनि विरुवाको लागि यो पृथ्वी साझा थलो हो, सबै प्राणी र बिरुवाहरुको सुरक्षा, सम्वर्धन अनि उपस्थिति मानवको दायित्व हो । वन्यजन्तु चोरी शिकारी, पैठारी अनि तस्करहरुको सक्रियताले नेपालमा पनि धेरै जनावरहरु र बिरुवाहरुको विनाश भएको भएको छ । दुर्लभ जनावर मारिएको वा नासिएको इतिहास छ । अनि बासस्थान अतिक्रिमण र विनासका कारण पनि वन्यजन्तु लोप हुँदै जाने स्थिति छ ।
विश्व पर्यावरणको इको–सिस्टममा हरेक प्राणीहरुको आ–आफ्नै महत्व र योगदान छ, तसर्थ सबै प्राणीहरुको सुरक्षा आजको आवश्यकता हो । मानव जीवनको दीर्घकालीन उपस्थितिका लागि पनि वन्यजन्तु र बिरुवाहरु सबैको रक्षा गर्न जरुरी छ ।
संयुक्त राष्ट्रको सदस्य राष्ट्र थाइल्याण्डको पहलमा सन् २०१३ को एक सम्मेलनमा जङ्गली जनावर तथा बिरुवाको अन्तर्राष्ट्रिय व्यापारबारे बहस भएको थियो । त्यो बहसमा जङ्गली जनावर तथा बिरुवाहरुको अन्तर्राष्ट्रिय ब्यापार विषयमा अनि संसारमा भएका ३५००० भन्दा बढी जनावर र बिरुवाको प्रजाति संरक्षण गर्न कदम मात्र भएको भनी निर्णय लिइएको थियो । त्यो बहसको निस्कर्षलाई CITES अर्थात् Convention on International Trade in Endangered Species भनी नाम दिइएको थियो ।
ऋक्ष्त्भ्क् को अनुसार, अन्तर्राष्ट्रिय ब्यापारकै कारण लगभग ५००० प्रजातिका जनावरहरु र २९२०० प्रजातिका बोट विरुवाहरु लोप हुने अवस्थामा छन् । यी जनावर र विरुवाहरुलाई खतराको सीमामा पर्न नदिन र अन्तर्राष्ट्रिय व्यापारले धेरै हदसम्म नियन्त्रण गरेको पनि पाइन्छ । आजको दिन ती लोप हुन सक्ने प्रजातिहरुको नियन्त्रणमा CITES को उत्साहपूर्ण योगदानलाई सम्झना गर्नुपर्ने दिन हो ।
नेपालमा पनि दुर्लभ प्रजातिका अनेकन जीवजन्तुको बास छ । तर, मानव अतिक्रमण र बासस्थान विनासले तिनको अस्तित्व लोप हुने हो कि भन्ने खतरा पनि छ । तिनको संरक्षण निम्ति पनि समाजमा जनचेतना जगाउनु उत्तिकै जरुरी हुन्छ । विश्व वन्यजन्तु दिवस जनचेतनाका निम्ति उपयोगी हुन सक्छ ।
यो वर्षको विश्व वन्यजन्तु दिवसको नारा भने पृथ्वीका सबै जीवहरुको सुरक्षा भन्ने छ । विश्वको जैविक विविधता संरक्षण गर्न यो दिवसको विशेष महत्व छ । यो विश्व मानवका लागि मात्र हैन, धर्तीमा रहेका हरेक सजीव–निर्जीव प्राणीहरुको पनि मानवकै जत्तिको अधिकार छ । मानव जाति सामाजिक र चेतनशील प्राणी भएकाले त्यो कर्तव्य पनि हाम्रै हो । वन्यजन्तुको विकास संरक्षण र उत्थानमा खटिरहेका सबैलाई सम्झना र सम्मान र आगामी दिनहरुका लागि शुभ कामना
हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
७फागुन
-
८फागुनसामाजिक न्याय दिवस भोलि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस २ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा ५ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस १० दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत ११ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन १३ दिन पछि
-
२१फागुनप्रतिनिधिसभा निर्वाचन २०८२ १४ दिन पछि
-
२४फागुननारी दिवस १७ दिन पछि
-
२७फागुनगोरखकाली पूजा २० दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत २५ दिन पछि
-
३चैतपाहाँचःह्रे २६ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) २७ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन २८ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ३१ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ३२ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ३३ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ३६ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ३८ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ३९ दिन पछि
-
१७चैतमहावीर जयन्ती ४० दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ४१ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ४३ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ४६ दिन पछि
-
२४चैत
-
२५चैतSEE २०८२-ऐच्छिक प्रथम ४८ दिन पछि
-
२६चैतSEE २०८२ - ऐच्छिक द्वितिय ४९ दिन पछि
-
२९चैत
-
३०चैतवरुथिनी एकादशी व्रत ५३ दिन पछि
-
१वैशाखमेष संक्रान्ति/नयाँ वर्ष २०८३ ५४ दिन पछि
-
२वैशाखविश्व कला दिवस/प्रदोष व्रत ५५ दिन पछि
-
४वैशाखमातातीर्थ औंसी/आमाको मुख हेर्ने दिन ५७ दिन पछि
ज्योतिषहरू
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन