आउँदा दिनहरु
-
१०वैशाख
-
११वैशाखलोकतन्त्र दिवस भोलि
-
१२वैशाख
-
१३वैशाख
-
१४वैशाख
-
१५वैशाख
-
१६वैशाखविश्व नृत्य दिवस ६ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ८ दिन पछि
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस १० दिन पछि
-
२१वैशाखभौमाष्टमी व्रत ११ दिन पछि
-
२३वैशाखविश्व हाँसाे दिवस १३ दिन पछि
-
२४वैशाखवरुथिनी एकादशी व्रत १४ दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस १५ दिन पछि
-
२६वैशाखकानुन दिवस १६ दिन पछि
-
२८वैशाखमातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) १८ दिन पछि
-
२९वैशाख
-
३१वैशाखअक्षय तृतीया व्रत/परशुराम जयन्ती २१ दिन पछि
-
१जेठ
-
२जेठ
-
३जेठ
-
४जेठगङ्गा सप्तमी व्रत २५ दिन पछि
-
६जेठसीता जयन्ती व्रत २७ दिन पछि
-
८जेठ
-
९जेठमोहिनी एकादशी व्रत ३० दिन पछि
-
११जेठनृसिंह जयन्ती ३२ दिन पछि
-
१२जेठ
-
१३जेठSEE प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ३४ दिन पछि
-
१४जेठSEE -अनिवार्य नेपाली ३५ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ३६ दिन पछि
-
१६जेठSEE -अनिवार्य गणित ३७ दिन पछि
-
१७जेठ
-
१८जेठSEE -अनिवार्य सामाजिक अध्ययन ३९ दिन पछि
-
१९जेठ
-
२०जेठSEE -ऐच्छिक प्रथम ४१ दिन पछि
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस ४३ दिन पछि
-
२३जेठअपरा एकादशी व्रत ४४ दिन पछि
-
२७जेठबटसावित्री व्रत/शनि जयन्ती ४८ दिन पछि
-
२८जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ ४९ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस ५० दिन पछि
साहित्य / ब्लग
- Loktantra Diwas
- Kamada Ekadashi, which grants every desire.
- कामदा एकादशी | विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस
- विश्व पृथ्वी दिवस
- World Earth day- 2021
- Ram Navami: The Ram Sita Conversation
- Chaitey Dashain | Bhaumasthami
- World Heritage Day
- लोकतन्त्र दिवस
- डडेलो
- पियारी
- थाहा छैन
- अभिनय गर्छन्
- गौरी व्रत
- Gauri Vrata
- वि.सं. २०७७ : मास्क भित्रको वर्ष
- अजिब दुख छ
- बहुप्रतिक्षित चलचित्र "प्रेमगीत ३" हिन्दीमा डब हुँदै
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- वार्षिक राशिफल २०७८
- मन लाग्दैन
- चाहियो रे !!
- डोको
- खै मानव अनि त्यो मानवता?
- “Finding Rajamati”
- भेटेछ गुलियो कतै
- सांस्कृतिक पहिचान
- लेख्छु म मेरो कविता !
- तस्बिरहरू भेटिए
- केही खास थियो
- जानु पर्नेछ!
- कहाँ हुन्छ र?
- हिलो बिर्सियो
- सन्नाटा र समयको दौंतरी
- लाज मानेकी छु
- उत्कर्ष
- ठिक्क समय मिल्नुपर्छ
- मेरै कमि छ
- के कुरा गर्नु ?
- वसन्त बनेर आइदिनु
- पर्देशी हु म
- नाम थर थाहा छ
- उनकै बढी चासो
- रुन्छु
- बाध्य भए
- तिम्रो साथ थियो
- के मतलब
- प्रमाण देखाइदिनु
- बच्ने कसरी हो ?
- Samrakshak Samuha Nepal urge for TAXFREEPAD
- २०७८ का मुख्य चाडपर्व तथा तिथिहरु
- यो प्रणय दिवस कुन राशिलाई कस्तो रहनेछ?
- एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
- यो “भ्यालेन्टाइन डे”मा आफ्नो प्रियजनलाई कस्तो गिफ्ट दिने ?
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- खाडीबाट
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा
वृष सक्रान्ति

सूर्य आजवाट मेष राशीवाट वृष राशीमा प्रवेश गर्दैछन्, यस दिनलाई यसैकारणले वृष सक्रान्ति, भ्रिसव सक्रंमण र ब्रुश सक्रान्ति पनि भनिन्छ । यस वर्षको पहिलो महिनावाट दोश्रो महिनामा जाने समय भइसकेको छ, अवस्था प्रतिकुल छ र गत बैशाख महिना हामी प्रायशको घरभित्रै लकडाउनमा बितेको छ यद्धपी आउने जेष्ठ महिनाले हामीलाई हलचल गर्ने र छटपटाउने अवस्था श्रृजना गरिदिओस्, हैन त ?
यस दिन नदिनाला या तालतलाउमा संक्रमण स्नान गर्ने चलन पनि छ यद्धपी पछिल्ला वर्षहरुमा र नदिनाला उपलव्ध नभएका ठाँउहरुमा घर मा नै गंगाको मन्त्रोच्चारण गरि स्नान गरिने र पवित्र पूजा अर्चना गर्ने चलन छ । नजिकको विष्णु मन्दिरमा जाने, अर्चना गर्ने र विष्णु सहस्त्रानामको पाठ गर्ने चलन छ । यस दिन पित्रृ तर्पण गर्नुको विशेष फल प्राप्त हुन्छ, सामान्य अवस्थामा चाँही यस दिन कागवेनी, गोकर्ण, विष्णुपादुका, वराहक्षेत्र, भारतको गया, काशी लगायतका ठाँउमा विशेष घुँईचो रहन्छ । यस वर्ष अधिकमास या मलमास पनि पर्न गएको छ, आज त्यस विषयमा पनि कुरा शुरु गर्नेछु । हामीले गर्व गर्नुपर्दछ कि हाम्रा पुर्खाहरुले हामीलाई हजारौं वर्षसम्मको तालमेल मिलाउन सक्ने, बैज्ञानीक ज्ञान, अन्वेषण र ज्योतिषिय लेखाजोखाहरु हस्तप्रद गरि गएका छन् । वेदहरुको एउटा पाटो, ज्योतिषा अयनं चक्षु को संरचना अन्र्तगत हाम्रा पञ्जागंहरु निर्धारण गरिन्छ, यसैको आधारमा अनन्तकालसम्म आकाशमा ग्रहहरुको चाल, ग्रहहरुको अवस्था, प्रभाव, खगोलीय आँकडा र ग्रहणहरुसम्म निर्धारण गरिन्छ । यसै ज्योतिष पक्षमा एक महिना यस्तो हुन्छ जस्लाई हामी अधिकमास भन्दछौं, यसलाई अधिकमास, पुरुषोत्तम मास, मलमास आदि धेरै नामहरुले बुझिन्छ ।
चन्द्रमालाई प्रतिपदादेखि औँसीसम्मको यात्रा गर्न २९ दिन १२ घण्टा, ४४ मिनेट, २४ सेकेण्ड लाग्छ। चान्द्रमान अनुसार वर्षमा ३५४ दिन मात्र हुन्छ। यसरी एक वर्षमा सौरमास लगभग ११ दिनले बढी हुन्छ। सौरमान र चान्द्रमानको गणनामा निश्चित समय भएपछि अधिकमास पर्छ। सामान्यतय एउटा अधिकमासदेखि अर्को अधिकमासको दूरी २७ महिनादेखि ३३ महिना १६ दिन, एक घण्टा ३६ मिनेट पुगेपछि अधिकमास पर्छ।
यसैकारणले पनि यस वर्ष दशैं तिहार एक महिनापछि धकेलिएका छन्, यस वर्ष मलमास पर्न गएको तथ्य पनि आजको वृष संक्रमण आलेखमा दिन चाह्यौं ।
आजको दिन शुभ रहोस् , मगंल होस्
हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
१०वैशाख
-
११वैशाखलोकतन्त्र दिवस भोलि
-
१२वैशाख
-
१३वैशाख
-
१४वैशाख
-
१५वैशाख
-
१६वैशाखविश्व नृत्य दिवस ६ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ८ दिन पछि
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस १० दिन पछि
-
२१वैशाखभौमाष्टमी व्रत ११ दिन पछि
-
२३वैशाखविश्व हाँसाे दिवस १३ दिन पछि
-
२४वैशाखवरुथिनी एकादशी व्रत १४ दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस १५ दिन पछि
-
२६वैशाखकानुन दिवस १६ दिन पछि
-
२८वैशाखमातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) १८ दिन पछि
-
२९वैशाख
-
३१वैशाखअक्षय तृतीया व्रत/परशुराम जयन्ती २१ दिन पछि
-
१जेठ
-
२जेठ
-
३जेठ
-
४जेठगङ्गा सप्तमी व्रत २५ दिन पछि
-
६जेठसीता जयन्ती व्रत २७ दिन पछि
-
८जेठ
-
९जेठमोहिनी एकादशी व्रत ३० दिन पछि
-
११जेठनृसिंह जयन्ती ३२ दिन पछि
-
१२जेठ
-
१३जेठSEE प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ३४ दिन पछि
-
१४जेठSEE -अनिवार्य नेपाली ३५ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ३६ दिन पछि
-
१६जेठSEE -अनिवार्य गणित ३७ दिन पछि
-
१७जेठ
-
१८जेठSEE -अनिवार्य सामाजिक अध्ययन ३९ दिन पछि
-
१९जेठ
-
२०जेठSEE -ऐच्छिक प्रथम ४१ दिन पछि
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस ४३ दिन पछि
-
२३जेठअपरा एकादशी व्रत ४४ दिन पछि
-
२७जेठबटसावित्री व्रत/शनि जयन्ती ४८ दिन पछि
-
२८जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ ४९ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस ५० दिन पछि
साहित्य / ब्लग
- Loktantra Diwas
- Kamada Ekadashi, which grants every desire.
- कामदा एकादशी | विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस
- विश्व पृथ्वी दिवस
- World Earth day- 2021
- Ram Navami: The Ram Sita Conversation
- Chaitey Dashain | Bhaumasthami
- World Heritage Day
- लोकतन्त्र दिवस
- डडेलो
- पियारी
- थाहा छैन
- अभिनय गर्छन्
- गौरी व्रत
- Gauri Vrata
- वि.सं. २०७७ : मास्क भित्रको वर्ष
- अजिब दुख छ
- बहुप्रतिक्षित चलचित्र "प्रेमगीत ३" हिन्दीमा डब हुँदै
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- वार्षिक राशिफल २०७८
- मन लाग्दैन
- चाहियो रे !!
- डोको
- खै मानव अनि त्यो मानवता?
- “Finding Rajamati”
- भेटेछ गुलियो कतै
- सांस्कृतिक पहिचान
- लेख्छु म मेरो कविता !
- तस्बिरहरू भेटिए
- केही खास थियो
- जानु पर्नेछ!
- कहाँ हुन्छ र?
- हिलो बिर्सियो
- सन्नाटा र समयको दौंतरी
- लाज मानेकी छु
- उत्कर्ष
- ठिक्क समय मिल्नुपर्छ
- मेरै कमि छ
- के कुरा गर्नु ?
- वसन्त बनेर आइदिनु
- पर्देशी हु म
- नाम थर थाहा छ
- उनकै बढी चासो
- रुन्छु
- बाध्य भए
- तिम्रो साथ थियो
- के मतलब
- प्रमाण देखाइदिनु
- बच्ने कसरी हो ?
- Samrakshak Samuha Nepal urge for TAXFREEPAD
- २०७८ का मुख्य चाडपर्व तथा तिथिहरु
- यो प्रणय दिवस कुन राशिलाई कस्तो रहनेछ?
- एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
- यो “भ्यालेन्टाइन डे”मा आफ्नो प्रियजनलाई कस्तो गिफ्ट दिने ?
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- खाडीबाट
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा

Liked by: