आउँदा दिनहरु
-
१फागुन
-
२फागुनप्रणय दिवस भोलि
-
७फागुनप्रजातन्त्र दिवस/निर्वाचन दिवस ६ दिन पछि
-
८फागुनगोरखकाली पूजा/सामाजिक न्याय दिवस ७ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ८ दिन पछि
-
१२फागुनविजया एकादशी व्रत ११ दिन पछि
-
१३फागुनप्रदोष व्रत १२ दिन पछि
-
१४फागुनमहाशिवरात्रि व्रत/सिलाचःह्रे पूजा/सेना दिवस १३ दिन पछि
-
१५फागुनविश्व गैरसरकारी संस्था दिवस १४ दिन पछि
-
१६फागुनग्याल्पो ल्होछार १५ दिन पछि
-
१७फागुनशून्य भेदभाव दिवस १६ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस १८ दिन पछि
-
२०फागुनमाझी समुदायको लदीपूजा १९ दिन पछि
-
२३फागुनगोरखकाली पूजा २२ दिन पछि
-
२४फागुनअन्तर्राष्ट्रिय नारी दिवस २३ दिन पछि
-
२६फागुनआमलकी एकादशी व्रत २५ दिन पछि
-
२७फागुनप्रदोष व्रत २६ दिन पछि
-
२९फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत २८ दिन पछि
-
१चैत
-
२चैत
-
४चैतसामाजिक कार्य दिवस ३२ दिन पछि
-
५चैतमंगलचौथी व्रत ३३ दिन पछि
-
६चैत
-
७चैतSEE २०८१ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ३५ दिन पछि
-
८चैतSEE २०८१ -अनिवार्य नेपाली/विश्व कविता दिवस ३६ दिन पछि
-
९चैतविश्व जल दिवस/गोरखकाली पूजा/शीतलाष्टमी व्रत ३७ दिन पछि
-
१०चैत
-
११चैतविश्व क्षयरोग दिवस ३९ दिन पछि
-
१२चैत
-
१३चैत
-
१४चैतSEE २०८१-ऐच्छिक प्रथम/प्रदोष व्रत ४२ दिन पछि
-
१५चैतSEE २०८१ - ऐच्छिक द्वितिय ४३ दिन पछि
-
१६चैतघोडे जात्रा (उपत्यका बिदा) ४४ दिन पछि
-
१७चैततेल लगाउने र नीमको पात खाने दिन/ज्योतिष दिवस ४५ दिन पछि
-
१८चैत
-
१९चैतगौरी व्रत ४७ दिन पछि
-
२३चैत
-
२४चैतरामनवमी व्रत/विश्व स्वास्थ्य दिवस ५२ दिन पछि
-
२६चैतकामदा एकादशी व्रत ५४ दिन पछि
-
२८चैतमहावीर जयन्ती/प्रदोष व्रत ५६ दिन पछि
ज्योतिषहरू
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
राशीफल
साहित्य / ब्लग
- गल्ती गरेछु
- Bijaya Ekadashi Vrata
- Pradosh Vrata
- प्रदोष व्रत
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- विजया एकादशी व्रत
- International Mother Language day
- अन्तर्राष्ट्रिय मातृभाषा दिवस
- Gorakhkali Puja | World Day of Social Justice
- गोरखकाली पूजा | सामाजिक न्याय दिवस
- Prajatantra Diwas | Election Day
- प्रजातन्त्र दिवस | निर्वाचन दिवस
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- Valentine's Day
- मेरो देश, मेरो अभिमान
- बुवा आमा बिना
- समय
- यात्रा संगै गरौँ
- मलाई महल हैन झुपडी मन पर्छ
- Valentine’s Day Gifting Ideas – Express your love without saying it
- War Horse
- भब्य छ
- सकिएन
- अल्झिन मन छ
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
- Igniting Minds, Inspiring Change: Talk Series I by Hult Prize at IOE, Pulchowk Campus
- अन्डुम्यान
- देख्न थालेको छु
- किन चाहियो ?
- देखेका सपना
- My Father’s Dragon
- तिमी नदी म किनारा
- साथमा उ छैन
- नजाउ तिमी प्रदेश
- प्रिय
- साथी
- लिएर जान्छन्
- कता कता जिन्दगी
- प्रिय
- Hamro Mart मा Smart Shopping गर्ने होइन त?
- Want to Shop Smart? Try Hamro Mart
- सुरुङको बाटाे
- फर्केर हेर्दा सन् २०२४
- Looking Back at 2024
- Radha
- Lighting the Flame of Innovation: Hult Prize at IOE, Pulchowk Campus Inspires Changemakers
असार कृष्ण सप्तमी
विश्व बालश्रम विरुद्ध दिवस

सार्वजनिक यातायातको मूल ढोकामा एउटा हातको झिनो आडमा तुर्लुङ्ग झुण्डिरहेको एउटा बालक, ढोकामा ठटाउँदै मान्छे बोलाउँदै चालक र यात्रूबिचको दूरी तय गर्न प्रमुख भूमिका खेलिरहन्छ, ढोकाको ढकढक्याईले यात्रुलाई गाडी चढ्न जनाउ त गर्छ तर आँखै अगाडी उसको बालअधिकार हनन गरीरहँदा समेत त्यो ढकढक हाम्रा हृदयका ढुकढुकीहरुले किन सुन्न नसकेको हो ?
घरबाट निस्केको फोहोरजन्य फाल्नपर्ने कुराहरुमध्ये केही संकलनकालागि बोरा बोकेर आएका सडक बालबालिकाहरु कहिले यताबाट खेदिन्छन्, कहिले उताबाट, हपारीन्छन्, सभ्य समाजको तुच्छताको सामना गर्छन् । उनिहरु पनि हाम्रा छोराछोरी, भाईबुईना अनि हामी स्वंयमका बालसखा, सङ्गीहरु जस्तै हुन भनि किन बुझ्न नसकेका ?
अभिभावकको आर्थिक अवस्था, विभिन्न दैवी प्रकोपले एक्लीएका तथा रोजगारी तथा शिक्षादिक्षाको आकर्षणमा परेर शहर भित्रिएका केटाकेटीहरूलाई घरेलु कामदारका रूपमा बालबालिकाहरुलाई भारी र जोखिमयूक्त कार्य लगाउने, पढ्न नपठाउने र पठाईएमा पनि पर्याप्त पढ्न समय नदिने, यातना दिने, गालीगलौज तथा विभिन्न अनावश्यक लान्छना-आक्षेप लगाई ठालू पल्टिने क्रम हाम्रो समाजमा अझै जिवितै छ, हैन र ? जिवितै भएरै होला समय-समय कहिले कलिला मुनाहरू दागीएका, चुटिएका, कुटिएका आलो घाउहरूका साथ कलिलै उमेरमा भोग्नुपरेका पीडाका आ -आफ्ना कथाहरू लिएर सार्वजनिक हुन्छन् ।
नेपालमा बालबालिकाको हक अधिकारको रक्षा गर्न बनेका बालबालिकासम्बन्धि ऐन २०४८ ले १६ वर्ष मुनिका प्रत्येकलाई बालबालिका भनेर परिभाषित गर्दै उनीहरुलाई आय आर्जनकालागि श्रम गर्न अथवा कसैले श्रमिक बनाउन बर्जित गरेको छ । यो जून महिनाको १२ तारिखमा विश्वभरि मनाईने अन्तराष्ट्रिय बालश्रम विरुद्धको दिवसले नेपाली समाजलाई पनि यस बारेमा झकझक्याउन सकोस् ।
भारतका विश्वबिख्यात बालअधिकार अभियन्ता अनि नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीका भनाई यहाँ राख्न चाहन्छाैं, "शिक्षा बिनाको बाल्यकाल बाल्यकाल नै हैन् र स्कूलबाट बञ्चित एकजना युवा भएपनि धेरैजना बञ्चित भए सरह हो ।" वास्तवमै अत्यन्त दुःखदायी कुरा हो कि लाखौं बालबालीकाहरु बिभिन्न कारणले आफ्ना न्यूनतम बाल अधिकारबाट वञ्चित छन् । उनिहरुको हास्ने खेल्ने र पढ्ने बाल्यकाल खोसिन्छ र अझ दुःखदायी कुरा त यो हो कि यती कुराहरु हेरेर पनि पीडक झै समाज अझै मौन छ, चेतनाको स्तर बढेका होलान तर केटाकेटीको स्थिती अझै उस्तै छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ कन्भेसनको भाग १३८ मा नेपालले पनि हस्ताक्षर गरि एैक्यवद्धता जनाएको छ । यस भागका अनुसार बालबालिकाले हप्ताको १४ घण्टा कार्य गर्न सक्नेछन् तर यस कार्य वापत उनिहरुको नियमित विद्यालय, स्वास्थ र समग्र विकासमा कुनै हानी पुग्न हुँदैन ।
अब कल्पना गरौं माथी उल्लेखित हाम्रा समाजका बालबालिकाहरु जो सार्वजनिक यातायातमा खलासी छन् या बोरा बोकेर प्लास्टिकका टुक्रा पछाडी कुदिरहेका छन् होटलमा खाना पस्किंदै छन्, ग्राहकले खाएको जुठो कटकटिएको भाँडामा आफ्नो भविष्यको धमिलो छाँया खोज्दैछन्, के उनिहरुसम्म यो कानुन र समानता पुगेको छ त ?
के हो त बालश्रम ?
शारीरिक वा मानसिक तवरले परिपक्व मान्छेले गर्ने काम श्रम हो भने बालश्रम बालबालिकाले गर्ने अपरिपक्व उमेरमा परिपक्व झै गर्ने शारीरिक अथवा मानसिक श्रम हो । जुनसुकै खालको रोजगारयुक्त कार्य, जहाँ बालबालिकाको बाल्यकालमा प्रत्यक्ष असर पुग्दछ, स्कूल जान अवरोध पुग्दछ अथवा मानसिक, सामाजिक र शारीरिक रुपमै बालबालिकालाई असर पुर्याउने नियमितका कामहरूमा यदि बालबालिका संलग्न हुन्छन् या संलग्न गराइन्छ भने त्यसलाई बालश्रम भनिन्छ । बालश्रमले बालबालिकाको सुनौलो भविष्यकालागि आवश्यक शिक्षा तथा उसको प्राकृतिक विकासको अवसरबाट वञ्चित गराउँदछ ।
कुनै पनि देशमा बालश्रमको अवस्था कायम हुनु उक्त देश अल्पविकासित हुनुको प्रतिविम्ब पनि हो । जसरी देशको विकासमा सबै नागरिकको भूमिका महत्वपूर्ण हुन्छ, बालबालिकाको भूमिका पनि त्यति नै महत्वपूर्ण हुन्छ । बालबालिका समाजका महत्वपूर्ण जनसंख्या हुन्, जो देश विकासमा अावश्यक तत्व (डाक्टर, इन्जिनियर, समाजसेवी, नेता, पाइलट....) बन्नकालागि निर्विकल्प उर्जा हुन्, वर्तमानका प्रतिक हुन् । उनीहरुको पहुँच श्रममा भन्दा शिक्षामा बढाउन सक्नुपर्छ, तर समाजमा यी सबै कुराको वेवास्ता गरिन्छ अनि बालश्रमको समस्या दिनानूदीन चुलिंदै गइरहेको छ ।
किताब-कापी बोकेर विद्यालय जानुपर्ने बालबालिका जोखिमयूक्त काममा संलग्न हुँदा उनीहरुको चौतर्फी विकास अवरुद्ध हुनेभएकोले संयुक्त राष्ट्रसंघले कुनै पनि बालबालिकालाई श्रमिकका रुपमा प्रयोग हुनबाट रोकेको छ । प्रथम विश्वयूद्धको समाप्तिसम्म पनि अहिलेका अत्यन्त विकसित मूलुकहरुमा समेत बालबालिकाहरुलाई कृषिजन्य कार्यहरूमा, विभिन्न कल-कारखानाहरूमा तथा अधिक्तम मात्रामा कोइला खानीमा लगाइन्थ्यो । उनीहरुलाई घरायसी कामकाजमा लगाउनु त सामान्य जस्तै थियो, सरदर उनीहरू १२ घण्टाभन्दा बढिसमयसम्म काममा कजिन्थे । बालबालिकाहरुलाई यसरी जोखिमपूर्ण तरिकाले काम लगाउने कार्यलाई उतिबेलाको समाजले सामान्य रुपमा लिन्थ्यो, तर यस्ता कार्यले बालबालिकाको समग्र विकासमा गहिरो असर पारिरहेको तथ्यहरु सार्वजनिक हुँदै गएपछि बालश्रमका विरुद्ध विभिन्न राष्ट्रहरूमा सामाजिक चेतनाका अभियानहरु संचालन हुन थाले । संसारभर बालश्रम विरुद्धका कानूनहरु बन्न थालेपछि बालश्रम न्यूनिकरण गर्न मद्दत पुग्न थाल्यो र बालश्रम विरुद्धको दिवसको बहानामा सामाजिक चेतना छर्नकालागि सबैको चाँसो सहितको जिम्मेवारी प्राप्त भयो ।
बालबालिकालाई काममा लगाउनु नेपालको सन्दर्भमा पनि कानुन विपरित मानिन्छ ।
नेपाल एउटा अल्पविकसित तथा विश्वमा गरीब राष्ट्रहरूको सूचीमा सूचीकृत देश त हो तथापि हामी माया अनि सद्भावमा भने पक्कै गरीब छैनौ । बालवालीका प्रति जिम्मेवार अनि बालश्रममुक्त समाज केवल कागज, स्टिकर, ब्यानर या प्रस्तावना-पत्रमा मात्र नभई समग्रमा खुशमय बालपनको स्वतन्त्रता सहितको बालबालिका भएका देशको सपना साकार बनाउन हामीसबैले आफ्नो ठाउँबाटै बालश्रममूक्त समाज निर्माणको प्रयास थाल्नुपर्छ ।
कमलको फूलजस्तै कैंयन बालिकाहरू अझैपनि कमलरी जस्तो कू-प्रथामा बन्धक छन्, धेरै अझै हुनसक्छन्, समाजलाई यसबारे खबरदारी गर्न जरूरी छ । बिभिन्न बहानामा आधूनिक दास बनाइएका त्यस्ता अबोध बालबालिकाहरूलाई छुटकारा दिनलाई तिनको जीवनमा शिक्षाको ज्योती फैलाउन सक्ने सार्मथ्य हामिमा छ त ?
आजको नेपाल शिक्षित नेपालीहरुको सभ्य देश हो, बालश्रमजन्य सेवाहरु र बस्तुहरु वहिष्कार गर्ने सार्मथ्य हामी सबैमा होस । राज्यको संयन्त्र अनि प्रावधानमा बालश्रम विरोधी अनि बालसुलभ कार्य र संरक्षण अभियान प्रभावकारी रूपमा लागू होस । श्रम र बालबालीका छुट्याएर समानताको लहर छाओस् ।
दुईछाक खान नसक्ने परिवारका बालसदस्यहरु श्रममा जानपर्ने बाध्यता आखीर कहिलेसम्म हुन्छ त नेपालमा ?
बालबालिका राज्यका दायीत्व हुन, फूलहरुले फक्रन पाउन, संसारभर अाफ्नो योग्यताको रङ्ग छर्न पाउन । सबैको जयहोस् ।
-----
सुयोग ढकाल

Liked by: