आउँदा दिनहरु
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस भोलि
-
२४जेठरविसप्तमी व्रत ३ दिन पछि
-
२५जेठगोरखकाली पूजा ४ दिन पछि
-
२८जेठपरमा एकादशी व्रत ७ दिन पछि
-
२९जेठप्रदोष व्रत/विश्व बालश्रम विरुद्ध दिवस ८ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस १० दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस १२ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस १३ दिन पछि
-
५असार
-
६असारसिथि नख:/कुमारषष्ठी/विश्व शरणार्थी दिवस १६ दिन पछि
-
७असार
-
८असारगोरखकाली पूजा/वायु अष्टमी १८ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस १९ दिन पछि
-
११असार
-
१२असार
-
१३असारशनि प्रदोष व्रत २३ दिन पछि
-
१५असार
-
१८असारविश्व खेलकुद पत्रकार दिवस २८ दिन पछि
-
२०असारअन्तर्राष्ट्रिय सहकारी दिवस ३० दिन पछि
-
२३असारगोरखकाली पूजा ३३ दिन पछि
-
२४असारबुधाष्टमी व्रत ३४ दिन पछि
-
२६असारयोगिनी एकादशी व्रत (स्मार्तहरूको) ३६ दिन पछि
-
२७असार
-
२८असारप्रदोष व्रत ३८ दिन पछि
-
२९असारभानु जयन्ती ३९ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ४१ दिन पछि
-
१साउन
-
५साउनसूर्य पूजा ४७ दिन पछि
-
६साउनबुधाष्टमी व्रत/गोरखकाली पूजा ४८ दिन पछि
-
९साउन
-
१०साउनप्रदोष व्रत ५२ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ५४ दिन पछि
-
१३साउन
-
१४साउन
-
१५साउनखीर खाने दिन ५७ दिन पछि
-
१६साउनविश्व स्तनपान सप्ताह प्रारम्भ ५८ दिन पछि
-
१८साउनबीतक कथा प्रारम्भ ६० दिन पछि
-
२१साउनगोरखकाली पूजा ६३ दिन पछि
ज्योतिषहरू
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
माघ शुक्ल एकादशी
भीमा एकादशी व्रत
विशेष अडियो
एकादश्याः व्रतं श्रेष्ठं सर्वपापप्रणाशनम्।
निर्जलेन कृते पुण्यं कोटितीर्थफलप्रदम्॥
"एकादशी व्रत सबैभन्दा पवित्र तथा सबै पाप नाश गर्ने हो। यसलाई निर्जल रूपमा पालन गर्दा करोडौं तीर्थ स्थानको फल प्राप्त हुन्छ।"
महाभारत काल बाट रहन गएको भीमा एकादशीको नाम पछाडिको कारण
महाभारत कालदेखि भीम एकादशीको महत्त्व विलक्षण रूपमा लिएको पाइन्छ । कुन्ती पुत्र भीमले यो एकादशीमा व्रत बसेका थिए । गरुड पुराणअनुरूप भीम अत्यन्त खन्चुवा, मोटा र बलवान थिए । उनी व्रत बस्न सक्लान् भन्ने कमैलाई मात्र लागेको थियो । तर भीमले बहुतै त्याग र समर्पणका साथ यो एकादशीको व्रत बसे । त्यसपछि माघ शुक्ल एकादशीको नाम नै भीमता एकादशी रहन गयो ।
भीमले एकादशीको व्रत बसेका कारण सबै पितृ ऋणहरूबाट मुक्त भएको गरुड पुराणमा उल्लेख छ । जसरी कुमार्गी राजाले राज्य, कुपुत्रले कुल, दुष्ट पत्नीले पति, अधर्मले धर्म, खराब मन्त्रीले राजा, अज्ञानताले ज्ञान, अशौचले शौच, अश्रद्धाले श्रद्धा, असत्यले सत्य, उष्णताले शीतलता, अनाचारले सम्पत्ति, विषमयले तप, अशिक्षाले ज्ञान, क्रोधले शान्ति र निकम्मताले फलको नष्ट गर्छ, ठिक त्यस विपरीत भीमा एकादशीको व्रतले सबै पाप त्यसरी नै नष्ट गरी मानिसलाई सुमार्ग प्रदान गर्ने र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।
भीमा एकादशीको व्रतको महात्मै
भीमा एकादशीको व्रतबाट ब्रम्ह हत्या, सुरापान, सुनको चोरी, गुरु–पत्नी गमन जस्ता पापहरू नास गर्ने शक्ति प्राप्त हुन्छ । नैमिषक्षेत्र, कुरुक्षेत्र, प्रभासक्षेत्र, यमुना, गङ्गा लगायत सबै तीर्थहरू पुगे बराबर धर्म प्राप्त हुन्छ । भीमा एकादशीको व्रत कुनै पनि दान, जप, होम तथा अन्य पुण्य कर्महरूभन्दा ठुलो मानिन्छ । यतिसम्म कि एउटा पृथ्वी दान गर्नुभन्दा पनि भीमा एकादशीको व्रतको महात्मै ठुलो मानिएको छ ।
भीमा एकादशी माघ शुक्ल पक्षमा पर्छ । अन्य एकादशीहरू झैँ भीमा एकादशीलाई पनि पाप हरण गर्ने अर्को महत्त्वपूर्ण एकादशी मानिन्छ । भीमा एकादशीको व्रतबाट मनुष्यले भोग र मोक्ष दुवै प्राप्त गर्ने धार्मिक विश्वास छ ।
कलियुगमा भगवानको नाम जप्नुलाई नै सबैभन्दा ठुलो यज्ञ अथवा धार्मिक कार्यका रूपमा लिइन्छ । एकादशीमा भगवान् विष्णुको नाम जप्ने तथा आराधना गर्ने महत्त्वपूर्ण दिन हो । अरू एकादशीका दिन झैँ भीमा एकादशीका दिन पनि रात्रि जाग्राम बस्ने र विष्णुको कीर्तन गरिन्छ । भीमा एकादशीका दिन भगवान् विष्णुलाई धूप, दीप तथा नैवेद्यले पूजा गरी खिचडी पकाएर चढाउने धार्मिक परम्परा छ ।
भीमा एकादशीका दिन विष्णुरूपी बराहदेवको स्वर्णप्रतिमा बनाएर ताम्र पत्रमा स्थापना गरी सेतो ब्रस्त्रले ढाकेर दीप प्रज्वलन गरी ‘ॐ बराहाय नम’ मन्त्र उच्चारण गर्नु अझ फलदायी मानिन्छ । यसरी गरिएको बराह पूजाले समस्त मानव प्राणी ‘पितृ, गुरु र देव’ तीनै ऋणबाट मुक्त हुने उल्लेख गरिएको छ ।
यस एकादशीमा सुनसरीको वराहक्षेत्र मा भगवान् विष्णुको बराह अवतार दर्शनार्थ भक्तजनको घुइँचो लाग्छ । यसका साथै अन्य देवालय र तीर्थस्थलमा समेत भक्तजनको घुइँचो रहन्छ ।
धर्मको रक्षा गरौं । सबैको जय होस् ।
नेपाल नर्सिङ दिवस
बाहिर विश्वयुद्धको अग्नि दनदनी बलिरहेको थियो, मान्छेहरू दिनहुँ हताहत र घाइते भइरहेका थिए, सानो टुकी बालेर फ्लोरेन्स नाईटएगंल घाइतेहरूको सेवामा हरपल तत्पर थिइन् । गएको शताब्दीमा संसारभरिका मान्छेहरूले अत्यन्त महत्त्व दिएर आदरणीय रूपमा हेरेको नर्सहरूको बारेमा कुरा गरौँ ।
सेतो कोट लगाएकी, कपालमा रिबन लगाएकी, औषधीहरू बोकेकी अनि मुस्कान सहितको सेवा प्रदायक स्वास्थ्य परिचारिका नर्स । नर्स भन्नासाथ अस्पतालको याद आउँछ अनि मुख्य कुरा स्वास्थ्य सुधार अनि ममतामयी सेवा पनि याद आउँछ । वि सं २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको थियो र यसै उपलक्ष्यमा ततपश्चात हरेक वर्ष माघ १५ गते यस दिवस मनाइन्छ ।
नेपालमा नर्सिङ को इतिहास
नर्सिङको इतिहास नेपालमा खासै पुरानो भने छैन तर अहिलेको परिपक्ष्यमा नर्सहरूको महत्त्व अनि विकास धेरै भइरहेको छ । नर्स विनाको अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौ । सन् १९४७ मा वीर अस्पतालको स्थापना पछि स्वास्थ्य सहायकका रूपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औलामा गन्न सक्ने ब्यत्तिहरु मात्रै थिए, वीर अस्पतालको इतिहास पल्टाउँदा उति वेला ड्रेसिङ लगायत अन्य उपचारहरू कम्पाउन्डर या डाक्टर स्वले गर्ने गर्दथे । नर्सिङको नेपाली इतिहास विसं २०१३ वाट सुरु भएको देखिन्छ जब केही गृहणीहरु लगायतका नेपाली चेलीहरूले औपचारिक रूपमा नर्सिङको तालिम लिएका थिए, राणा शासनका क्रममा सभ्रान्त परिवारमा स्वास्थ्योपचार अनि नर्सिङको महत्त्व चाल पाएर नेपालमा नर्सिङको सुरुवात भएको विश्वास गरिन्छ, राणा शासनको क्रममा चारजना नेपाली चेलीहरू विधावती कंसकार, राधा देवी मालाकार, धर्मदेवी कंसकार र विष्णुदेवी राईले भारतको अलाहवादवाट स्वास्थ्य सहायकको तालिम लिएको इतिहास छ । त्यसपछि क्रमशः नेपाली महिलाहरू भारतमा ४ वर्ष ९ महिने लामो नर्सिङ कोर्स गरेर आउने चलन बढेको पाईन्छ । आज गल्ली पिच्छेका अस्पताल अनि क्लिनिकहरूमा नर्सहरूको उपस्थिति बाक्लै देख्न सकिन्छ, सहर सहरमा नर्सिङ कलेजहरू खुलेका छन् अनि अझ विदेश जान सहज हुने भएकाले नर्सिङ प्रतिको आकर्षण बढ्दै गइरहेको छ । नर्सिङको अचम्मको कुरा के छ भनेँ यो व्यवसायमा पुरुषहरू नगण्य मात्रामा छन्, केही समय अघि केही नर्सिङ कलेजहरूले पुरुषहरूलाई पनि नर्सिङ तालिम दिएकोमा पछि गएर पुरुषहरू यस व्यवसायमा उत्ति आकर्षित नभएको पाइन्छ । शायद माया, स्नेह अनि ममतामयी यो व्यवसायमा महिलाको मधुर उपस्थिती नै अत्युत्तम लागेको हुनसक्छ । बिरामी हामी मध्य जोकोही पनि पर्न सक्छौ, मनोवैज्ञानिक रूपमा पनि उपचारका क्रममा ममता अनि सकारात्मक सोचका साथ आसलाग्दो व्यक्तित्वहरूको उपस्थिति र सहयोगले छिटै निको हुने देखाउँदछ, हामी सबैलाई नर्सहरूबाट अझै धेरै सद्भाव र आशाको अपेक्षा छ । सुरुसुरुमा नर्सिङलाई दुख् लाग्दो व्यवसाय, रात्रिकालीन ड्युटी पर्ने, बिरामी अनि घाउ रगतसँग काम गर्न पर्ने भन्ने रूपमा उति राम्रो रूपमा नहेरे पनि आजको नेपाली समाजमा नर्सहरूको उपस्थिति अनि चित्रण बडो गज्जबरुपमा गरिएको छ । राष्ट्रिय नर्सिङ दिवसको शुभकामना
-सुयोग ढकाल
आउँदा दिनहरु
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस भोलि
-
२४जेठरविसप्तमी व्रत ३ दिन पछि
-
२५जेठगोरखकाली पूजा ४ दिन पछि
-
२८जेठपरमा एकादशी व्रत ७ दिन पछि
-
२९जेठप्रदोष व्रत/विश्व बालश्रम विरुद्ध दिवस ८ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस १० दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस १२ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस १३ दिन पछि
-
५असार
-
६असारसिथि नख:/कुमारषष्ठी/विश्व शरणार्थी दिवस १६ दिन पछि
-
७असार
-
८असारगोरखकाली पूजा/वायु अष्टमी १८ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस १९ दिन पछि
-
११असार
-
१२असार
-
१३असारशनि प्रदोष व्रत २३ दिन पछि
-
१५असार
-
१८असारविश्व खेलकुद पत्रकार दिवस २८ दिन पछि
-
२०असारअन्तर्राष्ट्रिय सहकारी दिवस ३० दिन पछि
-
२३असारगोरखकाली पूजा ३३ दिन पछि
-
२४असारबुधाष्टमी व्रत ३४ दिन पछि
-
२६असारयोगिनी एकादशी व्रत (स्मार्तहरूको) ३६ दिन पछि
-
२७असार
-
२८असारप्रदोष व्रत ३८ दिन पछि
-
२९असारभानु जयन्ती ३९ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ४१ दिन पछि
-
१साउन
-
५साउनसूर्य पूजा ४७ दिन पछि
-
६साउनबुधाष्टमी व्रत/गोरखकाली पूजा ४८ दिन पछि
-
९साउन
-
१०साउनप्रदोष व्रत ५२ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ५४ दिन पछि
-
१३साउन
-
१४साउन
-
१५साउनखीर खाने दिन ५७ दिन पछि
-
१६साउनविश्व स्तनपान सप्ताह प्रारम्भ ५८ दिन पछि
-
१८साउनबीतक कथा प्रारम्भ ६० दिन पछि
-
२१साउनगोरखकाली पूजा ६३ दिन पछि
ज्योतिषहरू
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन