आउँदा दिनहरु
-
११माघपुत्रदा एकादशी व्रत २ दिन पछि
-
१३माघअन्तर्राष्ट्रिय भन्सार दिवस ४ दिन पछि
-
१५माघ
-
१६माघशहीद दिवस ७ दिन पछि
-
१८माघविश्व कुष्ठरोग दिवस ९ दिन पछि
-
२०माघविश्व सिमसार दिवस ११ दिन पछि
-
२२माघविश्व क्यान्सर दिवस १३ दिन पछि
-
२६माघषट्तिला एकादशी १७ दिन पछि
-
२७माघसुरक्षित इन्टरनेट दिवस १८ दिन पछि
-
२९माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस २० दिन पछि
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/कुम्भ संक्रान्ति २२ दिन पछि
-
२फागुनप्रणय दिवस २३ दिन पछि
-
४फागुनवसन्तपञ्चमी व्रत २५ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस २८ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस २९ दिन पछि
-
११फागुनभीमा एकादशी व्रत ३२ दिन पछि
-
१२फागुनभिष्म द्वादशी ३३ दिन पछि
-
१५फागुन
-
१७फागुनशून्य भेदभाव दिवस ३८ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस ४० दिन पछि
-
२४फागुननारी दिवस ४५ दिन पछि
-
२५फागुनविजया एकादशी ४६ दिन पछि
-
२७फागुनमहा शिवरात्री / नेपाली सेना दिवस ४८ दिन पछि
-
१चैत
-
२चैतविश्व उपभोक्ता अधिकार दिवस ५२ दिन पछि
-
९चैतजल दिवस ५९ दिन पछि
-
११चैतविश्व क्षयरोग दिवस ६१ दिन पछि
-
१२चैतआमलकी एकादशी व्रत ६२ दिन पछि
-
१५चैतफागु पुर्णिमा (पहाडी जिल्ला बिदा) ६५ दिन पछि
-
१६चैत
-
२२चैतरविसप्तमी व्रत ७२ दिन पछि
-
२३चैतशीतलाष्टमी व्रत ७३ दिन पछि
-
२६चैतपापमोचनी एकादशी व्रत ७६ दिन पछि
-
२९चैतघोडेजात्रा ७९ दिन पछि
-
३०चैतसोमबारे औंसी व्रत ८० दिन पछि
-
३१चैततेल लगाउने र नीमको पात खाने दिन ८१ दिन पछि
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ३८५ दिन पछि
-
१फागुनकुम्भ संक्रान्ति ३८७ दिन पछि
-
२फागुनप्रणय दिवस ३८८ दिन पछि
साहित्य / ब्लग
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- Maghe Sakranti | Uttarayan Aramva | Makar Snan aramva | Rashtriya Yog Diwas | Tol Lhosar
- कसैको साथ छैन
- सिउन सकिन कि?
- आफ्नै सोचाईमा हुन्छ
- राष्ट्रिय भूकम्प सुरक्षा दिवस
- National Earthquake Safety Day
- सुकुमवासी बनायौ
- वाह ! राष्ट्रियता
- औकात देखाउछन्
- पुत्रदा एकादशी व्रत
- Putrada Ekadashi : Story of the ancient king Suketuman
- Poushe Aunshi
- पौषे औंशी
- विकास र परिवर्तन हुनी
- खाडीबाट
- उ सोध्दै थियो
- Safala Ekadashi
- शहीद दिवस
- श्री स्वस्थानी व्रत प्रारम्भ | माघ स्नान सुरु | नेपाल नर्सिङ्ग दिवस
- अन्तर्राष्ट्रिय भन्सार दिवस
- किन गर्छ विश्वास?
- मानिसकाे आफ्नै सोच हुन्छ
- अलपत्र
- शहर कति बेइमान छ
- हाम्रो मायामा
- डोरी बाटौं लाग्छ
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा
- स्कुलका शिक्षक तथा विद्यार्थीहरुलाई नेपाल टेलिकमको CUG अफर
- डिजिटल एजुकेसन आइसिटी अवार्ड–२०२० बुढानीलकण्ठ स्कुललाई
- शनिवार हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले
- राहु काल
- जलाइदै थियो
- दुर भए पछि
- ओखती सकियो
- पीडा
- विश्वास गर!
- छानीछानी भयाे
- कतिले पुग्छ तिम्लाई?
- नेपाल टेलिकमको जाडोमा न्यानो अफर
- हात समाइसकेछौ
- विश्व कीर्तिमानहरूको सूचीमा भक्तपुरको स्कोलाष्टिक फाउण्डेशन नेपाल
- नेपाल टेलिकमको जीएसएम पोस्टपेड बिलिङ प्रणाली
- सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा
- अभाबता र अशिक्षाको पारदर्शी
- साट्न आएन
- मेरो खुसी
- नेपाल टेलिकमद्वारा सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम
- मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी सेवा
- पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक
- नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोनमा फाइबर टु द होम सेवा ल्याउँदै
- एकादशी व्रत कहिले लिने ?
- महालक्ष्मी "पूजा विधि"
- नेपाल संवतको नयाँ वर्षको अवसरमा नेपाल टेलिकमको SMS अफर
- Nhu Dan Nepal Samvat 1141 Seminar
- लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत
- MISS UNIVERSE NEPAL COMES WITH PROMISING AVENUES FOR PAGEANT LOVERS IN NEPAL
- सौन्दर्य प्रतियोगिताका उत्साहीहरुका लागि नयाँ बाटो पहिल्याउँदै मिस यूनिभर्स नेपाल
Ekadashi
योगिनी एकादशी | विश्व खडेरी बिरुद्ध संघर्ष दिवस

योगिनी एकादशी असारमासको कृष्णपक्षमा पर्दछ । यस दिन व्रत बसेर भगवान नारायणको प्रतिमा स्थापित गरी श्रद्धापूर्वक त्यस प्रतिमालाई भोग लगाइन्छ । भोग लगाउनु अर्थात् खानेकुरा, फलफुल , नैवेघ, आदि चढाउनु हो । धूपदिपले आरती उतार्ने र दान दिने गरिन्छ । यस एकादशीमा पिपलको पूजा गर्नाले सम्पूर्ण पाप नष्ट भई मृत्युपश्चात् स्वर्गलोक प्राप्त हुन्छ भन्ने मान्यता छ ।
दशमीको दिनबाटै जौ, गहुँ वा मुँगको दाल लगायत कुनै तामसिक भोजन गर्न वञ्चित छ । त्यसको अलावा व्रतको दिन र एक दिन अगावैबाट नुन खान हुँदैन, नुनलाई सनातन संस्कारमा एकाग्रता र चित्तशुद्ध गर्नका लागि धेरै अवसरमा वर्जित गरिएको पाइन्छ । यसरी असार कृष्ण पक्षको दशमीको सन्ध्याबाट सुरु यस एकादशी व्रत द्वादशीको दिन प्रातकाल स्नान र दानपूण्य अनि संकल्पपछि समापन हुन्छ । स्नानपश्चात् कुम्भको स्थापना गरेर विष्णु भगवानको प्रतिमा राखिन्छ ।
योगिनी एकादशी व्रतकथा
अलकापुरी राज्यमा शिवजीका परम भक्त कुवेर राजाको राज्य थियो, उनले पूजा गर्दा फुलको प्रयोग गर्ने गर्दथे र यसरी राजाको पूजाका लागि हेममाली नामक मालीले फूल ल्याउने गर्दथे । एकदिन हेममालीले राजालाई दैनिक पूजाको पूmल ल्याउन भुलेर आफ्नो स्त्रीसँग मानसरोवरमा रमण गर्न थाल्दछन् ।
राजा कुवेरले पूजाका लागि विलम्ब भएपछि यक्षहरुलाई हेममालीको खबर ल्याउन पठाए । समयमा फुल नल्याएर आफ्नो प्रिय भगवान शिवको अर्चनामा ढिलाइ गराएकाले राजा कुवेरले रिसाएर हेममालीलाई स्त्रीको वियोग अनि मृत्युलोकमा गएर कोडि हुनुपर्ने अर्थात् रोगी हुनुपर्ने श्राप दिन्छन् । कुवेरको श्रापले हेममाली त्यसैबेला मृत्युलोकमा रोगी भएर आइपुग्छन् । शिवको भक्तिले गर्दा हेममालीले आफ्नो विवेक भने गुमाएका थिएनन्, उनी मृत्युलोकमा आएर हिमालय पर्वततर्पm सुस्तरी जान्छन् र एकजना प्रभावशाली ऋषिलाई भक्तिपूर्वक आफ्नो व्यथा सुनाउँछन् । उनै ऋषिले हेममालीलाई योगिनी एकादशीको व्रतका बारेमा बताउँछन् र हेममाली यसै एकादशी व्रतको प्रभावले पुनः पुरानै जीवनमा फर्कन्छन् । यसवर्षको योगिनी एकादशीको विशेष महत्व छ, हेममाली झैं हामी विश्वभरिका सबैजना यस कोरोना त्रासवाट मुक्त भई सामान्य जीवनमा फर्कन चाहन्छौं, योगिनी एकादशी सामान्यावस्थाको पैरव ीगर्ने एकादशी हो । प्रभु हरि को असिम कृपाले फेरि उहि पुरानो विश्वमा फर्कने कसरत संभव होस्, गतिशिल होस् अनि आशातित होस् ।
यस व्रतकथाको श्रवणको मात्र ८८ ब्राह्मणलाई सहस्त्र भोजन गराए बराबर फल दिनेछ भनी एकादशी महात्मयमा लेखिएको छ । असल कर्म गरौँ, निष्काम कर्म गरौँ कर्म गरौँ ।फलको आश नगरौँ ।
विश्व खडेरी बिरुद्ध संघर्ष दिवस
हामी बसेको संसार र सृष्टिमा प्रकृति नै सबैभन्दा विशाल, अद्भूत-अद्वितीय कुरा हो । प्रकृतिलाई हामीमध्ये कसैले पनि अाफ्नो वसमा राख्न सम्भव छैन तर प्रकृतिलाई सुहाउँदो वातावरण सृजना गरी त्यसको जर्गेना गरी भावी पुस्ताकालागि यसका असिम सम्भावना तथा निर्विकल्प महत्वको ज्ञान हस्तान्तरण गरेर यसको संरक्षण गर्न सक्दछौं । एउटा कुरा प्रस्ट छ! प्रकृति हामी अनुसार चल्दैन, प्रकृति अनुसार हामी चल्न जरुरी छ ।
बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समूदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नकालागि सन् १९९५ देखि हरेक वर्ष विश्व समूदायले विश्व खडेरी विरुद्धको दिवस मनाउँदै आएको छ ।
खाद्य सुरक्षा देखि वातावरणीय मुद्दाहरु, भू-संंरक्षण लगायत विभिन्न कुराहरु यो विशेष दिनले विश्वसमाजमाझ निरन्तर प्रकाश पार्ने काम गर्दै अाएको छ । खडेरी या मरुभूमिकरणको कुरा गर्दाखेरि भाैगोलीक परिरस्थितिनुसारका अनेक मानवीय क्रियाकलाप अनि प्रकृतिसंग निरन्तर भर्इरहने अविवेकी प्रयोग नै २१ अाैं शताब्दिमा प्रकृतिले भोग्दै अाएको समस्या हो ।
केही हदसम्म खडेरीलाई प्राकृतिक असरका रुपमा पनि ब्याख्या गरिएको छ जहाँ स्थानीय मौसममा व्यापक फेरबदल हुन्छ र भूमिको उत्पादक क्षमतामा कमी हुन आई उत्पादनशील भूमि क्रमशः अनुत्पादक हुन थाल्दछन् । यसै गरि अधिकतम भूमिहरु अनुत्पादक भएको भयावह अवस्था नै मरुभूमिकरण हो । भूमिमा आश्रित मानव समूदाय, कृषिकार्य, पशु पालन र मुख्य कुरा अन्न उत्पादनमा कमी हुन आई खडेरी र मरुभूमिकरणले अन्ततः गरिवि बढाउँदछ ।
मानव जनसंख्याको वृद्धि सँगै पछिल्ला शताब्दीमा भूमीको वितरण, विभाजन अनि उपयोग वास्वतमै दुःखदायी तवरले भएको विश्व मानचित्रका लगभग सबै देशहरु खडेरी र मरुभूमीकरणको ढिलो-चाँडो जोखिममा छन् ।
नेपालमा त झन् हामीलाई मलिलो उर्बर खेतबारी भन्दा कंक्रिटको जङ्गल ठ्याउन घडेरीको मोहमा वृद्धि हुन थालेको छ । घडेरी जोडेर घर बनाएर बस्नमा हामीले जीत त सम्झन्छौं तर खेत अनि तिनको उत्पादकत्वले हाम्रो भान्सामा आगो बलेको र पेटको भोक शान्त पार्छ भन्ने कुरा हामीले बुझेर पनि बुझ पचार्इ रहेका छाैं ?
भूमीको वास्तविक प्रयोग कृषि हो तथापि विश्व मानचित्रमै भू-माफिया र रियल स्टेट व्यापारको वृद्धिसंगै दूर्भाग्यवश भूमीको दुरुपयोग र भू-उपयोगको गलत व्याख्या गर्न थालिएको छ । यसै कारणले नै होला आज विश्व भरिका ८१ करोड मान्छेहरु खाधान्न सङ्कटको असरमा छन् । नेपालकै उदहारण लिउ न, गएका केही दशकहरुमा भूमिको अनुचित प्रयोग, कृषिकार्यमा कमी, पानीको संकट र प्लटीङ्ग गरेर घडेरी बनाउन डाँडा काट्ने, सम्याउने अनि कति त्यस्ता जग्गाबीच बाटो बनाउने क्रममा हामीले कति नदीनाला, पोखरी, ताल अनि अन्न उत्पादन हुनसक्ने धर्तीको वली चढाएका छौं ?
ठूला ठूला हवाईजहाज, कम्प्यूटर र मेशिन बनाउन सक्ने प्रयोगशालाले एक चिम्टी माटो आँफैले बनाउन सकेको छैन, कतै सुन्नुभएको छ त माटो बनाउने कारखाना ? छैन नी ! स्मरण रहोस् विश्वको सबैभन्दा दूर्लभ र प्राणधान्ने कुराहरु नै माटो, पानी, आकाश, अग्नि र हावा नै हुन । पञ्च तत्वका रुपमा वैदिक सनातन संस्कारले यी कुराहरुको संरक्षणकालागि आव्हान गरेको छ ।
जमिन, घर अनि भविष्यबिचको यो सन्तुलन नै हाम्रो प्रकृतिसंगको सह-अस्तित्व हो ।
जमीनको उत्पादकत्व कम हुन गई एकठाँउबाट अर्को ठाँउमा बसाइसर्ने मान्छेहरुको लर्को पनि संसारले धेरै देखेको छ । जमीनलाई माया गर्न सके जमीनले हामीलाई माया गर्दछ, रुखलाई माया गरौं अनि माटोको संरक्षणमा ध्यान पुर्याऔं ।
उर्बर जमीनमा लगानी गर्नाले भविष्यले आधार पाँउदछ र जमीनको लगानी भनेको आना र धूर जग्गा किनेर केही समय राखेर घडेरीका रुपमा पुनः फाइदा सहित बेच्नु भने पक्कै हैन् । माटोलाई खनिखोस्री रुख रोपी, कृषि गरी अनि खाद्य उत्पादनमा ध्यान दिनु महत्वपूर्ण हो । हामीलाई मरुभूमि हैन हरियाली माटो चाहिएको छ, हैन र ?
बादलले पानी बोकेर ल्याएर जमिन सिंचित गरिदिअोस्, हरियालीले साथ नछोडोस् अनि कंक्रिटका घरका साटो हरिया फाँटहरुको प्रशस्त वृद्धि होस् । बादल र जलका धाराबिच एउटा प्रेमील सम्बन्ध छ, जहाँ बादल छन त्यहाँ जलका धारा बगीरहने छन् अनि जहाँ जलका धारा छन् त्यहाँ हरियालीले साथ छाड्ने छैनन । माटोमा हरियाली अनि हरियालीमा जीवन अडिएको छ । जय होस् !
हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
११माघपुत्रदा एकादशी व्रत २ दिन पछि
-
१३माघअन्तर्राष्ट्रिय भन्सार दिवस ४ दिन पछि
-
१५माघ
-
१६माघशहीद दिवस ७ दिन पछि
-
१८माघविश्व कुष्ठरोग दिवस ९ दिन पछि
-
२०माघविश्व सिमसार दिवस ११ दिन पछि
-
२२माघविश्व क्यान्सर दिवस १३ दिन पछि
-
२६माघषट्तिला एकादशी १७ दिन पछि
-
२७माघसुरक्षित इन्टरनेट दिवस १८ दिन पछि
-
२९माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस २० दिन पछि
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/कुम्भ संक्रान्ति २२ दिन पछि
-
२फागुनप्रणय दिवस २३ दिन पछि
-
४फागुनवसन्तपञ्चमी व्रत २५ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस २८ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस २९ दिन पछि
-
११फागुनभीमा एकादशी व्रत ३२ दिन पछि
-
१२फागुनभिष्म द्वादशी ३३ दिन पछि
-
१५फागुन
-
१७फागुनशून्य भेदभाव दिवस ३८ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस ४० दिन पछि
-
२४फागुननारी दिवस ४५ दिन पछि
-
२५फागुनविजया एकादशी ४६ दिन पछि
-
२७फागुनमहा शिवरात्री / नेपाली सेना दिवस ४८ दिन पछि
-
१चैत
-
२चैतविश्व उपभोक्ता अधिकार दिवस ५२ दिन पछि
-
९चैतजल दिवस ५९ दिन पछि
-
११चैतविश्व क्षयरोग दिवस ६१ दिन पछि
-
१२चैतआमलकी एकादशी व्रत ६२ दिन पछि
-
१५चैतफागु पुर्णिमा (पहाडी जिल्ला बिदा) ६५ दिन पछि
-
१६चैत
-
२२चैतरविसप्तमी व्रत ७२ दिन पछि
-
२३चैतशीतलाष्टमी व्रत ७३ दिन पछि
-
२६चैतपापमोचनी एकादशी व्रत ७६ दिन पछि
-
२९चैतघोडेजात्रा ७९ दिन पछि
-
३०चैतसोमबारे औंसी व्रत ८० दिन पछि
-
३१चैततेल लगाउने र नीमको पात खाने दिन ८१ दिन पछि
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ३८५ दिन पछि
-
१फागुनकुम्भ संक्रान्ति ३८७ दिन पछि
-
२फागुनप्रणय दिवस ३८८ दिन पछि
साहित्य / ब्लग
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- Maghe Sakranti | Uttarayan Aramva | Makar Snan aramva | Rashtriya Yog Diwas | Tol Lhosar
- कसैको साथ छैन
- सिउन सकिन कि?
- आफ्नै सोचाईमा हुन्छ
- राष्ट्रिय भूकम्प सुरक्षा दिवस
- National Earthquake Safety Day
- सुकुमवासी बनायौ
- वाह ! राष्ट्रियता
- औकात देखाउछन्
- पुत्रदा एकादशी व्रत
- Putrada Ekadashi : Story of the ancient king Suketuman
- Poushe Aunshi
- पौषे औंशी
- विकास र परिवर्तन हुनी
- खाडीबाट
- उ सोध्दै थियो
- Safala Ekadashi
- शहीद दिवस
- श्री स्वस्थानी व्रत प्रारम्भ | माघ स्नान सुरु | नेपाल नर्सिङ्ग दिवस
- अन्तर्राष्ट्रिय भन्सार दिवस
- किन गर्छ विश्वास?
- मानिसकाे आफ्नै सोच हुन्छ
- अलपत्र
- शहर कति बेइमान छ
- हाम्रो मायामा
- डोरी बाटौं लाग्छ
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा
- स्कुलका शिक्षक तथा विद्यार्थीहरुलाई नेपाल टेलिकमको CUG अफर
- डिजिटल एजुकेसन आइसिटी अवार्ड–२०२० बुढानीलकण्ठ स्कुललाई
- शनिवार हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले
- राहु काल
- जलाइदै थियो
- दुर भए पछि
- ओखती सकियो
- पीडा
- विश्वास गर!
- छानीछानी भयाे
- कतिले पुग्छ तिम्लाई?
- नेपाल टेलिकमको जाडोमा न्यानो अफर
- हात समाइसकेछौ
- विश्व कीर्तिमानहरूको सूचीमा भक्तपुरको स्कोलाष्टिक फाउण्डेशन नेपाल
- नेपाल टेलिकमको जीएसएम पोस्टपेड बिलिङ प्रणाली
- सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा
- अभाबता र अशिक्षाको पारदर्शी
- साट्न आएन
- मेरो खुसी
- नेपाल टेलिकमद्वारा सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम
- मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी सेवा
- पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक
- नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोनमा फाइबर टु द होम सेवा ल्याउँदै
- एकादशी व्रत कहिले लिने ?
- महालक्ष्मी "पूजा विधि"
- नेपाल संवतको नयाँ वर्षको अवसरमा नेपाल टेलिकमको SMS अफर
- Nhu Dan Nepal Samvat 1141 Seminar
- लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत
- MISS UNIVERSE NEPAL COMES WITH PROMISING AVENUES FOR PAGEANT LOVERS IN NEPAL
- सौन्दर्य प्रतियोगिताका उत्साहीहरुका लागि नयाँ बाटो पहिल्याउँदै मिस यूनिभर्स नेपाल

Liked by: